समाज

विना र आभालाई लक्ष्मण र चन्द्रको उडी उडी चुप्पा

काठमाडौं, २७ असोज युवा पुस्तामाझ भाइरल थेगो उडी उडी चुप्पा बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् । ुसार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको गज्जबको रोमान्स प्रस्तुत गरेका छन् । गीतको भावसँग मिल्ने गरि मोडल छनौट र कोरियोग्राफिको डिजाइन गरिएको हो । युवा पुस्तामाझ चर्चित थेगोमा… पुरा पढौ

मुस्ताङका भेंडा–च्यांग्रा पोखरामा सुरु भयो बिक्रि गर्न

दीननाथ बराल पोखरा २७ असोज हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ५ हजार ७ सय वटा भेंडा च्यांग्रा निकासि भएका छन्। नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा बिक्रि गर्ने उद्धेश्यले मुस्ताङमा शनिबारसम्म ५ हजार ७ सय वटा भेंडा च्यांग्रा निकासि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले बताउनु भयो । केही दिन देखि सुरु भएको भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण हालसम्म जारी रहेको उहाँले बताउनु भयो । प्रति भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गर्दा १५ रुपैया शुल्क लाग्ने गरेको छ… पुरा पढौ

महानगरको पहिलो चरणको सफाइ अभियान सम्पन्न

पोखरा, २७ असोज पोखरा महानगरपालिकाको व्यवस्थापनमा सप्ताहव्यापी सफाइ अभियान शनिवार सकिएको छ । अभियानका क्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा सरसफाइका कार्यक्रमहरू गरिएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ । अघिल्लो शनिवार पोखरा १९ लामाचौर स्थित प्रसिद्ध शक्तिपिठ अकलादेवी मन्दिर परिसरबाट सुरु गरिएको पहिलो चरणको सफाइ अभियान पोखरा १३ मियाँपाटन स्थित जामे मस्जिदे अक्सा परिसर सरसफाइसँगै टुङ्गिएको हो । यद्यपि, महानगरपालिकाको नियमित सफाइको कार्य भने जारी नै रहनेछ । नजिकिँदै गरेको चाडपर्वको पुर्वसन्ध्यामा धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरू मठमन्दिरहरू, मस्जिद, गुम्बा… पुरा पढौ

पोखराको बिबि मार्केटमा ओल्डीङ सहितको तालावन्दी

दीननाथ बराल पोखरा २७, असोज दशैं पर्वको अवसरमा मुख्य बजारका सटरहरुमा व्यपारीहरुलाई व्यापार गर्न भ्याई नभ्याई भएको अबस्थामा पोखराको बिबि मार्केटमा आबद्ध व्यवसायीहरु भने आन्दोलित हुनु भएको छ । नयाँ भाडा दर सहित नयाँ कम्पनी गुडलक कम्पनी प्रालिले ठेक्का पाएर स्थानीय व्यवसायीहरुसंग पटक पटक छलफल गर्दा पनि वार्ता निष्कर्षमा नटुंगिएपछि कम्पनीले व्यवसायीहरुको सटरमै ओल्डीङ सहितको तालावन्दी गरे पछि व्यवसायीहरु आन्दोलित हुनु भएको हो । शनिबार उक्त क्षेत्रका व्यवसायीहरुले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आफुहरुले अहिलेको अबस्थामा ठेकेदार कम्पनीले भने अनुसारको… पुरा पढौ

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु ,उद्घाटन खेलमा सविन मेमोरियलको विजयी सुरुवात

दीननाथ बराल पोखरा २७, असोज राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरामा शनिबार देखि नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ सुरु भएको छ । पोखरा रंगशालाको कभर्ड हलमा शनिबार देखि सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सविन मेमोरियल फुटवल क्लवले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा सविन मेमोरियलले बाँझा पाटन फुटवल क्लव (बी—थर्टीन) लाई २—१ को गोल अन्तरले पराजित गरेको हो । सविनको जितमा अंकित गुरुङ र अविनास तामाङले एक एक गोलको योगदान दिनु भयो । पहिलो हापको… पुरा पढौ

स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण हुँदैन, गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं २७, असोज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताउनुभएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को उद्घाटन गर्दै उहाँले व्यापारघाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताउनुभयो । सरकारको राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रुपान्तरण र आर्थिक समृद्धि भएको भन्दै गृहमन्त्री श्रेष्ठले देशको उत्पादनलाई निर्यात गर्न नसकेसम्म व्यापारघाटा कम… पुरा पढौ

कर्मचारी युनियन कास्कीको शुभकामना आदानप्रदान कार्यक्रम

पोखरा, असोज २७ नेपाल निजामती कर्मचारी युनियन कास्कीले विजयदशमी, शुभ दिपावली, नेपाल संवत एवं छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा सरुवा बढुवा भएका कर्मचारी सदस्यहरुको स्वागत एवं विदाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभाका सांसद सरस्वती गुरुङले जनताका काम छिटोछरितो र सर्वसुलभ तवरबाट गरी सुशासनको प्रत्याभुती दिन र सरकारलाई सघाउन निजामती कर्मचारीहरुलाई आग्रह गर्नुभयो । सरकारलाई सफल गराउने हात नै निजामती प्रशासनमा रहेको उहाँको भनाई थियो । ‘जनताका स–साना कामलाई गरेमा ठूलो… पुरा पढौ

वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका कृष्णमणि बराल पुरस्कृत

पोखरा, २७असोज नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् । अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो । नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष ओम खड्काले बराललाई नगद २५ हजार र सम्मानपत्रले पुरस्कृत गरे । समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार… पुरा पढौ

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी पाइलट घाइते

काठमाडौँ २७, असोज मनाङ एयरको हेलिकप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका– लबुचेमा शनिवार बिहान दुर्घटना हुदा पाइलट घाइते भएका छन्। खुम्बुमा बिरामी ल्याउन उडेको हेलिकप्टर लबुचेमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा पाइलट पिके सेढाइ घाइते भएको प्रहरीले जनाएको छ । पाइलट सामान्य घाइते भएको र अर्को हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ । दुर्घटना बिहान आज करिब ८ बजे भएको प्रहरी चौकी लुक्लाका प्रमुख डम्बर श्रेष्ठले बताए। पुरा पढौ

भोलि देखि पोखरामा पुनः तोरीपानीबाट प्याराग्लाईडिङको उडान हुने

दीननाथ बराल पोखरा २७ ,असोज पोखरामा साहसिक खेल प्याराग्लाईडिङ अन्ततः पहिलाको स्थान तोरीपानी बाहकोटबाट उडान हुने भएको छ । पोखरा अन्तरास्ट्रिय विमानस्थलको कारण देखाउदै पोखरा १८ को तोरीपानीबाट पोखरा २४ को मान्द्रेढुंगाबाट स्थान्तरण भई संचालन गरिएको प्याराग्लाईडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट भोलि( आइतबार) देखि सुरु हुने भएको हो । पोखरामा विगत साँढे ९ महिना देखि स्थान्तरण भएको प्याराग्लाईडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट सुरु हुने भएसंगै उक्त स्थानको मर्मत संहार तथा कार्पेट ओच्छाउने काम भएको नेपाल हवाई खेलकुद संस्था (ना) का… पुरा पढौ