असोज २५ ,पोखरा, पोखरा महानगर पालिका वडा न २२ स्थित पुम्दी भुम्दी बिकास समाजको प्रथम साधारण सभा तथा अधिबेशन आइतबार सम्पन्न भएको छ। अधिबेशनले तारानाथ पौडेल को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा राम काजी गुरुङ ,सचिव नरनाथ बराल,सह सचिव धुर्ब बराल,कोषाध्यक्ष लक्ष्मी देबि बराल, चयन हुनुभएको छ । सदस्य हरुमा वीर बहादुर गुरुङ ,अप्सरा बराल,मधु प्रसाद बराल,दिनेश बराल,सुर्य प्रसाद बराल,दुर्गा प्रसाद गुरुङ ,साबित्रा पौडेल ,लोक बहादुर गुरुङ सर्बसम्मत निर्बाचित हुभएको छ भने दुई सदस्य पछि…
पुरा पढौ