दीननाथ बराल, पोखरा १, मंसिर, विश्व शान्तिको कामना गर्दै मानिसको मनमा शान्ति, प्रेम, करुणा र सकारात्मक चेतनाको विकास गर्ने उद्देश्यसहित पोखराको बराङदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म २२० किलोमिटर लामो ध्यानमय पदयात्रा हुने भएको छ । विकासनन्द फाउन्डेसन विश्व परिवारको आयोजनामा यही मङ्सिर ३ गतेदेखि १२ गतेसम्म दोस्रो मनोक्रान्ति विश्व शान्ति ध्यानमय पदयात्रा सञ्चालन हुने भएको आज पोखरा २३ को बराङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=tMfeUltjnjE ’आफ्नो लागि साधना, अरूका लागि सेवा’ भन्ने मूल नारासहित आयोजना…
पुरा पढौ