दीननाथ बराल,पोखरा, असोज २५, पोखराको लेकसाइडमा खाना, कफी, खेलकुद, संगीत, वेलनेस र सिर्जनशील गतिविधिलाई एउटै स्थानमा जोड्ने उद्देश्यसहित ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ। लेकसाइडको स्ट्रिट नम्बर १७ मा स्थापना गरिएको पार्कले पर्यटक, स्थानीय बासिन्दा, उद्यमी र सिर्जनशील युवालाई भेटघाट, सहकार्य तथा नयाँ अनुभव आदानप्रदान गर्ने साझा थलो उपलब्ध गराउने लक्ष्य राखेको छ। https://www.youtube.com/watch?v=ayofp6wwbuQ मिरक्याट इन नेपालले करिब चार रोपनी क्षेत्रफलमा चार करोड रुपैयाँको लगानीमा विकास गरेको यो पार्क परम्परागत व्यावसायिक कम्प्लेक्सभन्दा फरक अवधारणामा आधारित छ। यहाँ खानपान र कफीदेखि खेलकुद,…
पुरा पढौ