पोखराको व्यस्त बजार महेन्द्रपूलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण
सागर सुनार पोखरा, २७ असोज पोखरा महानगरपालिका वडा नं।९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ ९एनआरएनए० को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताउनुभयो । “पूर्वाधार निर्माणका…
पुरा पढौ
पोखरा हङकङ बजारमा ताला बन्दी
जीवन बराल पोखरा २६, असोज पोखरा महानगरपालिका वडा नं.९ स्थित हङकङ बजारका व्यावसायीले भाडा नदिएपछि ठेकेदारवाला कम्पनीले ताला लगाएको छ । टेन्डरप्रक्रियाको विरोध गर्दै आएका व्यवसायीले पुरानो भाडा नदिएपछि ताला लगाएको कम्पनीले जनाएको छ। ठेकेदार कम्पनी गुडलक प्रा।लि।ले उक्त बजारका व्यावसायीलाई पटक–पटक सहमतिमा आउन आग्रह गर्दा वेवास्ता गर्दै आएको कम्पनीका सञ्चालक मध्येका एक तोरण गुरुङले बताए । कम्पनीले तीन पटकसम्म २४ घण्टे अल्टिमेटम दिदाँ समेत व्यापारीहरुले। अटेर गरेपछि गुडलक कम्पनीले बाध्य भएर ताला लगाउन परेको उनले जनाए । प्रा।लि।ले पुरानो…
पुरा पढौ
पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण, बैंकको सावाँ र व्याज तत्काल तिर्न नसक्ने घोषणा
पोखरा, २६ असोज कोभिड १९ का कारण पर्यटन क्षेत्र शिथिल बन्न पुगेको जनाउँदै होटल संघ पोखरा नेपालले व्यवसाय टिकाउनका लागि आबश्यक सहजिकरणका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई एक ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भए अनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनरतालिकिकरण, पुनर्संरचना र पुनर्लगानीको व्यवस्था प्राथमिकताका साथ हुनु पर्ने भन्दै संघले केन्द्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षष गराएको हो । यसका लागि संघको एक टोली शुक्रबार नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय पुगी त्यस कार्यालयकी…
पुरा पढौ
पोखराको बाटुलेचौरमा दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल शुरु, दश टिमको सहभागिता
पोखरा २६ असोज पोखरामा ३५ वर्ष माथिका पुरुष विच दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल प्रतियोगिता शुरु भएको छ । पोखरा–१६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको शुरु भएको हो । बडादशैंको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले मानविय जीवनलाई स्वस्थ र फुर्तिलो वनाउन खेल आवस्यक रहेको वताए । उनले टोल विकास संस्थाहरुले विकास निर्माण र सामाजिक कार्यका अलावा मानव स्वास्थ्यका क्षेत्रमा पनि ध्यान दिनुपर्ने वताउँदै, संस्थाले गरेको…
पुरा पढौ
प्रिन्सको यात्रा अन्तिम आठ सम्म
पोखरा २६, असोज नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल अष्ट्रेलियाको मेलवोर्नमा आयोजना भईरहेको योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाईनलमा पराजित भएका छन् । प्रिन्स सेमिफाईनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा न्यूजिल्याण्डका इडवार्ड लाउ ९भ्मधबचम ीबग० संग १३– २१, ११–२१ ले पराजित भएका हुन् । क्वाटरफाईनल सम्मको यात्रा तय गर्ने क्रममा बिश्व जुनियरको शिर्ष स्थानमा रहिसकेका प्रिन्सले राउण्ड अफ ६४ मा अष्ट्रेलियाका याउजु जौ ९थ्बगशग श्जयग० लाई २१–१०, २१–६ ले पराजित गरे । यस्तै राउण्ड अफ ३२ मा अष्ट्रेलियाकै श्रेय धान्द ९क्जचभथ…
पुरा पढौ
कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ ः मुख्यमन्त्री पाण्डे
पोखरा २६, असोज नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत धेरै विषय कसैलाई केही, कसैलाई केही मन परेको छैन’ गृहजिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा बोल्दै उनले भने ‘उपलब्धी उल्ट्याउन कांग्रेसलाई कमजोर बनाउने तत्वहरु अहिले सल्बलाएका छन् ।’ प्राप्त उपलब्धीको रक्षा गर्दै देश बिकासमा अघि बढ्नुपर्ने उनले बताए । गोरखाको नेपाली कांग्रेस भित्रको एकता…
पुरा पढौ
साँढे ९ महिना पछि पोखरामा पुनः तोरीपानीबाट आइतबारदेखि प्याराग्लाईडिङको उडान हुने
दीननाथ बराल पोखरा २६ ,असोज साहसिक खेल प्याराग्लाईडिङ अन्ततः पहिलाको स्थान तोरीपानी बाहकोटबाट पुनः उडान हुने भएको छ । पोखरामा विगत साँढे ९ महिना देखि स्थान्तरण भएको प्याराग्लाईडिङको उडान (टेकअफ) आउदो आइतबार घटस्थापनाको दिन देखि पोखरा १८ को तोरीपानीबाटै हुने भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले एटुजेडलाई बताउनु भयो । पोखरा अन्तरास्ट्रिय विमानस्थलको कारण देखाउदै पोखरा १८ को तोरीपानीबाट पोखरा २४ को मान्द्रेढुंगाबाट स्थान्तरण भई संचालन गरिएको प्याराग्लाईडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट आउने भएसंगै हाल उक्त…
पुरा पढौ
विन्ध्यवासिनी नवदुर्गा महोत्सवको तयारी तिव्र
दीननाथ बराल पोखरा, २५ असोज यस वर्ष पनि विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजना हुने विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० को तयारी तिव्र पारिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा वडा दशैं पर्वको अवसरमा घटस्थापनादेखि नवमीसम्म आयोजना हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको बिहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईको हो । महायज्ञमा प्रखर वक्ता युवा पंडित हरि शरण पौडेलबाट संगीतमय झाँकी सहित कथा प्रस्तुत हुने भएको छ । महायज्ञ प्रत्येक दिन बिहान ९ बजेबाट मध्यान्ह १२ बजेसम्म र दिउँसो…
पुरा पढौ
द्वन्द्वमा परेका पीडित महिला तथा बालबालिको समस्या समाधान हुन नसकेको गुनासो
पोखरा २५, असोज द्वन्द्वमा परेका पीडित महिला तथा बालबालिको समस्या समाधान हुन नसकेको बिहिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ । महिला शान्ति सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघ प्रस्ताव नम्बर १३२५ र १८२० दोश्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको भूमिका र हाम्रो दाहित्व प्रदेश स्तरीय बिहिबार पोखरामा भएको अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले द्वन्द्वमा परेका पीडित महिला तथा बालबालिहरुको हक अधिकार अझै प्रदान गर्न नसक्दा समस्या समाधान हुन नसकेको बताउनु भएको हो । द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको…
पुरा पढौ
कांग्रेस युवा नेता पौडेल पोखरा आउने
पोखरा २५, असोज नेपाली कांग्रेस कास्की क्षेत्र नं। ३ को प्रथम क्षेत्रीय सम्मेलनमा सहभागी हुन नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल पोखरा आउने भएका छन् । उक्त सम्मेलन सम्मेलन शुक्रबार बिहान ११ बजे पोखरा २ स्थित विन्ध्यवासिनी पार्टी प्यालेसमा हुने भएको पार्टीका युवा नेता ठाकुर बरालले एटुजेडलाई बताए । नेता पौडेलले पार्टी गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भएको बताइएको छ । उक्त सम्मेलनको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कागेंसका क्षेत्रीय सभापति मनोज गुरुङले बताए ।
पुरा पढौ

