समाज

सुमित र सुरोजको जोडी दोश्रो चरणमा

पोखरा ४, पुष बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपूर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को दोश्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न उच्च २० बरियता बाहेकका पुरुष युगलमा महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१–७, २१–३ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडले पनि आफ्ना प्रतिद्वन्दि… पुरा पढौ

छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट

पोखरा ४, पुष पोखरा महानगरपालिका वडा नंं १७ मा रहेको छोरेपाटन मा.बि.को पुर्व विद्यार्थीहरुको भेलाले कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मा.बि. भू.पू. विद्यार्थी मञ्च गठन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ति क्षेत्री, सदस्यहरुमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र वराल चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल, पुर्व… पुरा पढौ

१९औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ,४ पुस लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते (भोलि) देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशततयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्षएवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै… पुरा पढौ

बाह्रौँ पोखरा महोत्सवको तयारी, तीब्र पुष ८ देखि स्टल बुकिङ खुल्ला

पोखरा ४, पुष बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारहरुबीच बैठक सम्पन्न भएको छ । उक्त बैठकले महोत्सवका लागि आगामी पुष ८ गते देखि स्टल बुकिङ खुुल्ला गर्ने निर्णय समेत गरेको छ ।… पुरा पढौ

क्षेत्रिय खृलकुद र जिल्ला समिति एक जुट भएर अघि बढ्ने पोखरा ४, पुष प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ । बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई प्रदेश खेलकुदका विभिन्न विभाग अन्तर्गत रहि कार्य गर्ने गरी बैठकले तय गरेको जनाउँदै विगतमा देखिएका समस्याहरु संगै बसेर छलफलका आधारमा टुङ्गयाउने निर्णय समेत भएको उनले जनाए । “आजको बैठकले राम्रो सन्देश दिएको छ”–सदस्य सचिव शर्माले भने–“राखेप अन्तर्गत क्षेत्रिय खेलकुदमा कार्यरत ६ जना कर्मचारीहरु अब देखि प्रदेश खेलकुदमा रहेर हामीलाई सहयोग गर्नुहुनेछ ।” राखेपले कर्मचारीहरुको समस्या समधान गर्न ओएनएमको कार्यदल समेत गठन गरेर अघि बढीसकेको जनाउँदै सदस्य सचिव शर्माले ओएनएमको प्रक्रियागत रुपमा नसकिए सम्म कर्मचारीहरु प्रदेश अन्तर्गत रहेको विभिन्न विभाग सम्हाल्ने बताए । सम्पन्न बैठकमा सािवक क्षेत्रिय खेलकुदमा कार्यरत डिवी नेपालीले ओएनएमले गति नलिंदा कर्मचारीहरुको समस्या वल्झिएको बताउँदै प्रदेश खेलकुद संग मिलेर आफूहरुले कार्य गर्न कुनै समस्या नभएको बताए । उनले भने–“हामीले लामो समय देखि खेलकुद विकासका लागि योगदान दिएका छौं । हामी ओएनएम छिटो पारित भएमा सबैका लागि सहज हुने छ । तर पनि हालको अवस्थामा हामी प्रदेश खेलकुद अन्तर्गत रहेर कार्य गर्न कुनै द्विविधा छैन ।” त्यसै गरी साविक क्षेत्रिय खेलकुदका प्रशिक्षण विभाग प्रमुख बलराम लामाले क्षेत्रिय खेलकुदको खारेजी संगै प्रक्रियागत रुपमा कार्य गर्न समस्या भएको जनाउँदै कर्मचारीहरुको समस्या फुकाउन राखेप र परिषदले छिटो पहल गर्नुपर्ने औंल्याए । सम्पन्न बैठकले कर्मचारीहरुको हाजिर साविककै कार्यालयमा रहे पनि त्यसको प्रमाणिकरण भने प्रदेश खेलकुद परिषदले गर्ने भएको छ । साविक क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीलाई प्रशासन तथा समन्वय शाखा, बलराम लामालाई प्रशिक्षण शाखा, ई।अनिल अधिकारीलाई योजना शाखा, डम्वर बहादुर नेपाली ९डिवी०लाई प्रशासन, मायाँ गुरुङलाई प्रशासन र प्रशिक्षण शाखा र भोज कुंवरलाई प्रशिक्षण तथा प्रशासन शाखाको जिम्मेवारीमा रहने गरि निर्णय भएको परिषदले जनाएको छ । सम्पन्न बैठकमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाललगायतको सहभागिता रहेको थियो । बैठकमा आसन्न राष्ट्रपति खेलकुद प्रतियोगिता लगायत कार्यालयहरुको व्यवस्थापन, ऐनको कार्यान्वयन, कार्यालय सञ्चालन र व्यवस्थापन, खेल मैदानहरुको व्यवस्थापन तथा संरक्षण, खेलकुद गतिविधी, खेलाडी उत्पादन, जिल्लामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको नामावली संकलनकार्य लगायतका विषयमा छलफल भएको परिषदले जनाएको छ । पोखरा । प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ । बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत कार्यरत कर्मचारीलाई प्रदेश खेलकुदका विभिन्न विभाग अन्तर्गत रहि कार्य गर्ने गरी बैठकले तय गरेको जनाउँदै विगतमा देखिएका समस्याहरु संगै बसेर छलफलका आधारमा टुङ्गयाउने निर्णय समेत भएको उनले जनाए । “आजको बैठकले राम्रो सन्देश दिएको छ”–सदस्य सचिव शर्माले भने–“राखेप अन्तर्गत क्षेत्रिय खेलकुदमा कार्यरत ६ जना कर्मचारीहरु अब देखि प्रदेश खेलकुदमा रहेर हामीलाई सहयोग गर्नुहुनेछ ।” राखेपले कर्मचारीहरुको समस्या समधान गर्न ओएनएमको कार्यदल समेत गठन गरेर अघि बढीसकेको जनाउँदै सदस्य सचिव शर्माले ओएनएमको प्रक्रियागत रुपमा नसकिए सम्म कर्मचारीहरु प्रदेश अन्तर्गत रहेको विभिन्न विभाग सम्हाल्ने बताए । सम्पन्न बैठकमा सािवक क्षेत्रिय खेलकुदमा कार्यरत डिवी नेपालीले ओएनएमले गति नलिंदा कर्मचारीहरुको समस्या वल्झिएको बताउँदै प्रदेश खेलकुद संग मिलेर आफूहरुले कार्य गर्न कुनै समस्या नभएको बताए । उनले भने–“हामीले लामो समय देखि खेलकुद विकासका लागि योगदान दिएका छौं । हामी ओएनएम छिटो पारित भएमा सबैका लागि सहज हुने छ । तर पनि हालको अवस्थामा हामी प्रदेश खेलकुद अन्तर्गत रहेर कार्य गर्न कुनै द्विविधा छैन ।” त्यसै गरी साविक क्षेत्रिय खेलकुदका प्रशिक्षण विभाग प्रमुख बलराम लामाले क्षेत्रिय खेलकुदको खारेजी संगै प्रक्रियागत रुपमा कार्य गर्न समस्या भएको जनाउँदै कर्मचारीहरुको समस्या फुकाउन राखेप र परिषदले छिटो पहल गर्नुपर्ने औंल्याए । सम्पन्न बैठकले कर्मचारीहरुको हाजिर साविककै कार्यालयमा रहे पनि त्यसको प्रमाणिकरण भने प्रदेश खेलकुद परिषदले गर्ने भएको छ । साविक क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीलाई प्रशासन तथा समन्वय शाखा, बलराम लामालाई प्रशिक्षण शाखा, ई।अनिल अधिकारीलाई योजना शाखा, डम्वर बहादुर नेपाली ९डिवी०लाई प्रशासन, मायाँ गुरुङलाई प्रशासन र प्रशिक्षण शाखा र भोज कुंवरलाई प्रशिक्षण तथा प्रशासन शाखाको जिम्मेवारीमा रहने गरि निर्णय भएको परिषदले जनाएको छ । सम्पन्न बैठकमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाललगायतको सहभागिता रहेको थियो । बैठकमा आसन्न राष्ट्रपति खेलकुद प्रतियोगिता लगायत कार्यालयहरुको व्यवस्थापन, ऐनको कार्यान्वयन, कार्यालय सञ्चालन र व्यवस्थापन, खेल मैदानहरुको व्यवस्थापन तथा संरक्षण, खेलकुद गतिविधी, खेलाडी उत्पादन, जिल्लामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको नामावली संकलनकार्य लगायतका विषयमा छलफल भएको परिषदले जनाएको छ ।

पोखरा ४, पुष प्रदेश खेलकुद परिषद गण्डकी द्वारा कर्मचारीहरु संगको बैठक सम्पन्न गरेको छ । साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कर्मचारी तथा प्रदेशका ११ वटै जिल्लामा कार्यरत जिल्ला खेलकुदका कार्यालय प्रमुखहरुको सम्पन्न संयुक्त बैठकले एक जुट भएर अघि बढ्ने गरि तय भएको परिषदले जनाएको छ । बैठक बारे जानकारी गराउँदै परिषदका सदस्य सचिव श्रीधर शर्माले निकै सोहार्दपूर्ण रुपमा सम्पन्न भएको बैठकले साविक क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारीहरु समेत मंगलबारको निर्णय अनुसार अघि बढ्ने गरि तय भएको जनाएका छन् । राष्ट्रिय खेलकुद परिषद… पुरा पढौ

जाउ है पोखरा अभियान, नेपालका प्रमुख पर्यटकीय गन्तव्यसम्म सडक र हवाईको सहज पहुच बनाउन सुझाव

दीननाथ बराल महेन्द्रनगर ३, पुष सुदुरपश्चिम क्षेत्रको पर्यटन विकासको लागि नेपालका प्रमुख पर्यटकीय गन्तव्यसम्म सडक र हवाईको सहज पहुच बनाउन सुझाव दिइएको छ । पोखराबाट सुरु भएको जाउ है पोखरा अभियान अन्र्तगत सोमबार बेलुका महेन्द्रनगरको सिद्धार्थ होटलमा आयोजित पर्यटन व्यवसायी सहित विभिन्न पालिका प्रमुख एवं संघ संस्थाका पदाधिकारीहरु बिचको भएको छलफलमा सहभागिहरुले दिगो पर्यटनको लागि सडक र हवाई मार्गको सहज पहुज आवश्यक भएको बताउदै यस तर्फ राज्यको ध्यान ध्यान जानुपर्ने बताउनु भएको थियो । अबको पर्यटन विभिन्न पर्यटकीय गन्तव्यहरुको एकिकृत… पुरा पढौ

प्रतिभा माविमा व्यावसायिक प्रस्तुती प्रतियोगिता

पोखरा, पुस २ पोखराका अगुवा व्यावसायी आनन्दराज बतासको व्यावसायिक सुत्र छ–सफल व्यावसायी बन्न अनुभव, पैसा र क्षमताले मात्र पुग्दैन, सकारात्मक सोंच पनि चाहिन्छ । सकारात्मक सोंच राख्यो भने पैसा पर्याप्त नहुँदा पनि व्यावसाय चल्ने उनको भनाई छ । पालिखेचोकस्थित प्रतिभा माविमा व्यवस्थापन र होटल व्यवस्थापन विषय अध्ययनरत ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीमाझ सोमबार व्यावसायिक अनुभव सुनाउँदै बतास समूहका अध्यक्ष बतास भन्छन, ‘सफल व्यावसायी बन्ने हो भने ‘सोंच’ मा सकारात्मकता हुनुपर्छ, त्यसो हुँदा पैसा कम हुँदा पनि पुग्छ ।… पुरा पढौ

१८ औ जेपी क्रस विद्यालयस्तरिय बास्केटबलमा फिस्टेललाई दोहोरो उपाधि

पोखरा २, पुष १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्ररछात्रा बास्केटबलको उपाधि फिस्टेल एकेडेमीले जितेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा फिस्टेलको छात्र÷छात्रा टिमले विजयी हुँदै उपाधि जितेको हो । सम्पन्न फाइनलमा छात्रतर्फ फिस्टेलले गण्डकी बोर्डिङलाई ५१–३१ ले तथा छात्रातर्फ बालकल्याणलाई २०–१७ को स्कोरले पराजित गरी उपाधि जितेको छ । उपाधि संगै फिस्टेल एकेडेमीले छात्र÷छात्रा दुवैतर्फ नगद रु २०र२० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छात्रतर्फ गण्डकी बोर्डिङ र… पुरा पढौ

नेशनल प्याब्सन कास्कीले प्रथम बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने

पोखरा २, पुष राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल नेसनल प्याब्सन कास्कीले पौष ६ देखि ८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ । कास्कीका ४७ वटा निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुको साझा संस्था एन प्याब्सन कास्कीले यसवर्ष नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान भन्ने नाराका साथ विद्यार्थीहरूको शारीरिक, संवेगात्मक, मानसिक, सामाजिक, सिर्जनात्मक, एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्यले बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको हो… पुरा पढौ

धनगढी(पोखरा हवाई सेवा पुनर्स्थापनामा जोड

धनगढी २, पुष धनगढी, झण्डै दुई वर्ष अघि सुरु भई पछि स्थागित हुन पुगेको धनगढी(पोखरा सिधा हवाई सेवालाई पुनस् निरन्तरता दिनुपर्नेमा दुबै शहरका ब्यबसायी एकमत देखिएका छन् । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकीको आयोजनामा संचालित जाउँ है पोखरा अभियानको चौंथो दिन सोमबार धनगढीमा आयोजित कार्यक्रममा हवाई सेवा पुनस् सुचारु गरिनु पर्नेमा उनीहरुले जोड दिए । २०७८ सालको फागुन महिनामा गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीबिच बुद्ध एयरले पोखरा–धनगढी सिधा उडान आरम्भ गरे पनि उक्त सेवा लामो… पुरा पढौ

This will close in 20 seconds