समाज

विश्वमै चर्चित मुआथाई खेल पोखरामा हुँदै

पोखरा १, पुष पोखरामा आगामी पुस ९ गते मुवाँथाई च्याम्पियनसिप हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा विश्वमै लोकप्रिय बन्दै गइरहेको मुवाँथाईको खेल पोखरामा हुने भएको हो । मार्सलआर्ट अन्तरगतको मुआथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडीले नगद प्राप्त गर्नेछन् । ‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । प्रतियोगिता… पुरा पढौ

क्योकुशिनकानको पेटी परीक्षा सम्पन्न

पोखरा १, पुष नेपाल क्योकुशिनकान कराँते संघ कास्कीको आयोजनामा शनिबार पेटी परीक्षा सम्पन्न भएको छ । करिब २ सय परीक्षार्थीले पेटी परीक्षा दिएका छन् । कास्की जिल्लामा रहेका रंगशाला डोजो, लेखनाथ डोजो, पिएन डोजो, बागमारा डोजो, भण्डारढिक डोजो लगायतका डोजोका खेलाडी सहभागी भएको नेपाल क्योकुशिन कराँते संघ कास्की अध्यक्ष लक्ष्मण कुवँरले जानकारी दिए । सेतो पेटीबाट पहेँलोमा जाने, पहेँलोबाट वरेन्ज पेटीमा जाने, वरेन्जबाट हरियो पेटीमा जाने, हरियोबाट निलो पेटीमा जाने, निलोबाट खैरो पेटीमा जाने र खैरो पेटीको तह घटाउनको लागि… पुरा पढौ

सराङ्गकोट सहकारी १७ औ बर्षमा, रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन

दीननाथ बराल पोखरा १, पुष सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ। रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो । मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रम शुभारम्भ गदै संस्थाका पुर्ब अध्यक्ष एवं लायन्स डिष्टिक प्रमुख प्रेम बहादुर जि।सी ले पहिलो रत्तदातालाई आकस्मीक रत्तदान समुहका प्रमुख हरिश्चन्द्र शर्मा, क्लवका अध्यक्ष एवं इन्जिनियर किरण के।सी लाई ब्लड… पुरा पढौ

लिटल फ्लावरमा पुरस्कार वितरण समारोह सम्पन्न

पोखरा १, पुष पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। खेलकुद अन्तरगतका विभिन्न दुरीका दौड,रिले ,भलिवल,फुटवल, बेलुन फुटाई, तातो आलु लगायतका खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उदेस्यले बार्षिक कार्यक्रम अन्तरगत स्पोर्टस् संचालन गरिएको र खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आबश्यक पर्ने बताए । यसै शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका… पुरा पढौ

कृषि बिमालाई प्रभाबकारी बनाउने कार्यक्रम बनाऔं – जि . स .स. कास्की प्रमुख पौडेलले

पोखरा ,मंसिर ३० जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपाल सरकारले २०६९ सालबाट कृषि बिमा कार्यक्रम संचालन गरे पनि आम कृषकहरू पूर्ण लाभान्वित हुन नसकेको भन्दै कृषी बिमाको प्रभाबकारिता वृद्धि गर्न आग्रह गर्नुभएको छ। कमजोर सुचना प्रणालीका कारण बिमा सम्बन्धमा कतिपय आम कृषक जानकार नरहेको तर्फ इङ्गित गर्दै प्रमुख पौडेलले क्षतिपूर्तिका लागि दाबी प्रक्रिया झन्झटिलो, महँगो र बिलम्ब हुने गरेको जनगुनासो रहेको भन्दै बिमाका भुक्तानीका प्रक्रिया समय सापेक्ष परिमार्जन र परिष्कृत गर्नु पर्ने उल्लेख गर्नुभयो। प्रमुख पौडेलले सो कुरा… पुरा पढौ

लेकसाइडमा रोटरी कार्निभल तयारी

पोखरा, ३० मंसिर पोखराका रोटरी क्लबहरु कार्निभल तयारीमा जुटेका छन् । फेवाताल किनार खहरेमा आगामी पुस ७ मा ‘रोटरी कार्निभल–२०२३’ हुन लागेको हो । गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि त्यसलाई बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरु जुटेका हुन् । रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन लागेको बताए । उनी कार्निभल खासमा रमाइलो गर्ने, खाने रमाउनेमात्र नभई कार्यक्रमबाट बचत रकम जाजरकोट… पुरा पढौ

१८ औं जेपी क्रस विद्यालयस्तरिय बास्केटबल पोखरामा जारी

पोखरा ३0, मंसिर १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्ररछात्रा बास्केटबल पोखरामा शनिबार पनि पोखरा रंगशालाको बास्केटबल कोर्टमा जारी रहेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको दोश्रो दिन छात्रातर्फ ३ र छात्रतर्फ ९ गरि कूल १२ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ सरस्वती आदर्श विद्याश्रम, माउन्ट अन्नपूर्ण, शिसु निकेतन, प्रगती मावि र गोगन मावि तथा छात्रातर्फ गोगन मावि लिग चरणबाट बाहिरिएका छन् । शनिबारको खेलमा छात्रतर्फ हिल पोइन्टले माउन्ट अन्नपूर्णलाई… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी धर्ना दिदै पोखराका पर्यटन व्यवसायी

दीननाथ बराल भैरहवा, २९, मंसिर पोखराका पर्यटन व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी धर्ना दिनु भएको छ । लुम्बिनीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान गर्नु पर्ने माग राख्दै विगत ४ महिना देखि स्थानिय पर्यटन व्यवसायीहरु आन्दोलित हुदै आएको अबस्थामा शनिबार भैरहवा आउनु भएको पोखराका पर्यटन व्यवसायीले उक्त आन्दोलनमा एकिबद्धक्ता जनाउदै धर्ना दिनु भएको हो । लुम्बिनीमा अन्तराष्ट्रिय हवाई उडान संचालन गर्र्न माग गर्दै आएका स्थानियको जस्तै पोखरामा पनि उस्तै समस्य रहेकोले उक्त आन्दोलनमा पोखराका पर्यटन व्यवसायीहरु एकबद्ध हुनु भएको… पुरा पढौ

जाउँ है पोखरा अभियानका प्याकेज सार्वजनिक: पोखरा र भैरहवा विमानस्थल संचालनका लागि सरकारलाई एकिकृत दबाव दिइने

भैरहवा, ३० मंसिर । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भैरहवामा शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज सार्वजनिक गरिएको छ । संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शुक्रबारबाट सुरु भएको अभियान अन्तर्गत संघले ५ वटा प्याकेज सार्वजनिक गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । प्याकेज अन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा(मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्ने… पुरा पढौ

पोखरा महानगर न्यायिक समितिका सदस्य भावना श्रेष्ठलाई आवश्यक कार्वाहीको लागि अख्तियारमा पठाउने

दीननाथ बराल पोखरा, २९ मंसिर पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठलाई आर्थिक लेनदेनमा संलग्न भएको आरोप पुष्टि गर्नको लागि अख्तियारमा पठाउने भएको छ । आर्थिक लेनदेन भएको समाचार बाहिरिए पछि आफै समितिबाट उहाँले राजीनामा दिनु भएको थियो भने पोखरा महानगरपालिका न्यायिक समितिले समेत बैठक बसी उहाँको बिषयमा सत्यतथ्य छानविन गर्न माग गरेको अबस्थामा पोखराका मेयर धनराज आचार्यले उक्त बिषयमा सम्बन्धित निकाय अख्तियारमा पठाउने भएको बताउनु भयो । मेयर आचार्यले आफुहरुले पनि विभिन्न संचार माध्यमबाटै पोखरा ९ का वडा सदस्य… पुरा पढौ

This will close in 20 seconds