पोखरामा एटएयर वेलुनको सिजनः

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८३ मा प्रकाशित


आकाशमा उड्दै रमाइलो लिनको लागि सिजन सुरु भयो । पोखरामा साहसिक खेल एटएयर बेलुनको सिजन सुरु भएको छ । पोखराको खपौदी क्षेत्रमा सोमबार गरिएको दुई वेलुन उडानको रौनक । तष्विर दीननाथ बराल