समाज

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो, अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड

पोखरा, प्राविधिक धारको नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । पोखरा १४ छिनेडाँडामा रहेको उक्त कलेजको २५ औं बर्ष गाँठमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको कलेजले जनाएको छ । हालै कलेजमा आयोजितस मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको सफल व्यवस्थापनको नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड प्रदान गरिएको छ । त्यसै गरी कलेजको स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य कर्म… पुरा पढौ

बेसलाइन एकेडेमी स्कूलको २७ औं वार्षिकोत्सव

पोखरा, ११ फागुन, पोखरा महानगरपालिका वडा नं १३ स्थित बेसलाइन एकेडेमी स्कूलको २७ औ वार्षिकोत्सव, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भयो । विसं २०५४ सालमा स्थापना भएको स्कूलको वार्षिकोत्सव गण्डकी प्रदेशका उपसभामुख मिनाकुमारी थापाले उद्घाटन गरिन् । शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले बाबु नानीहरुसँग अभिभावक वढि भन्दावढि घुलमिल हुनुपर्नेमा जोड दिए । बेसलाइन एकेडेमीका निर्देशक शोभालक्ष्मी पौडेलले विद्यालयको गतिविधि वारे जानकारी दिइन् । बेसलाइन एकेडेमीका प्रवन्ध निर्देशक षडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा… पुरा पढौ

नेपाल, भारत, चाइना एक्सपो पोखरामा सोमबारबाट सुरु हुने, बिहान देखि कार्यक्रम संचालन हुने, साँझ ६ बजे उद्घाटन हुने

दीननाथ बराल,पोखरा ११, फागुन, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा पर्यटनको राजधानि पोखरामा भोलि (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु हुने भएको छ । पोखरा भ्रमण बर्ष २०२५ को अवसरमा पोखराको वुलौदीमा रहेको पोखरा इभेण्ट सेन्टरमा संचालन हुने उक्त कार्यक्रम सोमबार बिहान ८ः३० बजे देखि अनौपचारिक रुपमा सुरु हुने भएको छ भने साँझ ६ः०० बजे पछि उक्त कार्यक्रमको उद्घाटन हुने भएको एसोसिएसनका सदस्य एवं कार्यक्रम संयोजक सुनिल बहादुर भट्टराईले पोखराक्लिकलाई बताए । नेपाल सरकारका संस्कृति पर्यटन तथा… पुरा पढौ

कोरियाबाट फर्किएका तिन युवाले संचालन गरे एक करोड लगानीमा स्केटपार्क

कोरियाबाट फर्किएका ३ युवाले पोखरामा स्केटपार्क संचालन गरेका छन । रोजगारीको शिलशिलमा दक्षिण कोरिया पुगेका तीन जना युवा नेपाल फर्किएर पोखराको लेखनाथमा शनिबारदेखि स्केटपार्क संचालमा ल्याएका हुन । पर्वतको जलजला गाँउपलिकाका स्थाइ घर भइ पोखरा बस्ने शिव जिसी र गोविन्द न्यौपाने त्यस्तै म्याग्दीको रघुगंगा गाँउपालिकाका सुधिर भण्डारीले पोखरा २६ अर्घौबजार भिमसेन मन्दिर नजिकै करिब १ करोडको लगानीमा स्केट पार्क संचालनमा ल्याएका हुन । उनीहरुले पार्कसँगै खाजाघरपनि संचालन गरेका छन । शनिबार एक कार्यक्रमका बिच प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा श्रद्धालु भक्तजनहरुको भिड बढ्दो, गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीद्वारा अवलोकन

पोखरा, ११, फागुन, पोखरा २२ को पुम्दीकोटमा जारी महायज्ञमा श्रद्धालु भक्तजनहरुको भिड बढ्दो रुपमा रहेको छ । महायज्ञमा हरेक दिन जसो श्रद्धालुभक्तजनहरुको सहभागिता बढ्दो रुपमा रहेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं महायज्ञका मुल संयोजक चन्द्रकान्त बरालले बताए । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै आयोजना गरिएको ज्ञान महायज्ञमा पोखरा, कास्की सहितका छिमेकी जिल्ला एवं देश तथा विदेशबाट श्रद्धालु भक्तजनहरुको भिड बढ्दो क्रममा रहेको उनले जनाए । आइतबार… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा छोराको सम्झनामा जसले आफ्नो सवै सम्पत्ति प्रतिष्ठानमा सुम्पीए..

पोखरा, ११ फागुन, वुवा मलाई वोर्डिङ पढाउनु भएको भए । ममि वुवालाई किन विदेश पठाउनु प¥यो अव आराम गर्नु भन्नु । वुवा जस्ले शत्रु व्यवहार गर्छन नि उसको घर पटक पटक जानुपर्छ । प्रेम गरे पनि बुवाको आज्ञा लिएर मात्र विवाह गर्ने हो । म छु नि ममि वुवा। वुवालाई व्यवहार गर्न गाह्रो भयो होला मलाई हप्ताको ५ सय भए पुग्छ नि ममि । ममि म तपाईहरुलाई सेवा गर्ने केटी सँग नै विवाह गर्छु के । यी हरफ पढ्दा जो… पुरा पढौ

तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

पोखरा, ११ फागुन, नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्धितिय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भएका छन् । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र… पुरा पढौ

पोखरामा निलडाम हुने गरी बिद्यार्थी कुट्ने शिक्षक निष्कासन

दीननाथ बराल,पोखरा १०, फागुन, पोखरामा निल डाम हुने गरी बिद्यार्थी कुट्ने एक शिक्षक निष्कासन हुनु भएको छ । पोखराको जरेवरमा रहेको गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्कीले बिद्यालयका कक्षा ६ मा अध्ययन गर्ने एक छात्रलाई शारीरमा निलडाम हुने गरी कुटपिट गरे पछि बिद्यालयले उहाँलाई निष्कासन गरेको बिद्यालय श्रोतले जनाएको छ । केही दिन अघि शिक्षक कार्कीले बिद्यार्थी माथि कुटपिट गरे पछि पिडितका आफन्तले बिद्यालयमा उजुरी गर्दै प्रहरी समक्ष उक्त घटना पुगे पछि प्रहरीकै समन्वयमा घटनाको बिषयमा हाल टुंगाइएको बिद्यालयले… पुरा पढौ

पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ गते देखि पुम्दी-भुम्दीमा त्रिभुवन स्मृति कप हुने

दीननाथ बराल, पोखरा १०, फागुन, पोखरा २२ (पुम्दी—भुम्दी) मा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा न. २२ को ठुलिविडीमा यही फागुन १६ गते देखि उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको क्लवका सचिव एवं प्रतियोगिताका संयोजक सुदिप… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः रेन्बो होटल पोखरा र किङ्स क्लबलाई भलिबलको उपाधि, गण्डकी प्रदेशलाई बास्केटबलको उपाधि

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिद्धारा आयोजित घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १० गतेसम्म सञ्चालन भएको थियो । समापन समारोहमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँपुल हुँदै घान्द्रुक आउने सडक सहज बन्दै गएकाले यहाँ आउने पर्यटक आउने र फर्किने चिन्ताको विषय भएको बताए । ‘नयाँपुल हुँदै घान्द्रुक आउने सडक अहिले निर्माणधिन रहेको छ, घान्द्रुक आउने पर्यटकलाई सहज बन्दै छ, घान्द्रुक आउने सडक सहज बन्दै गर्दा… पुरा पढौ