पोखरामा चहल पहल बढ्यो , यात्रुको चाप बढ्दा व्यबस्थापन गर्न हम्मेहम्मे
दीननाथ बराल पोखरा १०, कार्तिक दशैं टिकाको चौथो दिन शुक्रबारदेखि पोखरामा पुनः चहल पहल ह्वात्तै बढ्न थालेको छ । दशैं टिकाको अघिल्लो दिन कार्तिक ६ गते देखि प्रायः सुनसान जस्तै भएको पोखरा क्षेत्रमा बिहिबारदेखि चहल पहल बढ्न थालेसंगै शुक्रबार देखि ह्वात्तै चहल पहल बढेको हो । सरकारी तथा गैरसरहकारी केही संघ संस्था सहित व्यपारीक पसलहरु समेत संचालन भएसंगै शुक्रबार बिहान देखि पोखराको बजारमा चहल पहल बढेको देखिन्छ । दशैं टिकाको चौथोे दीन पनि केहीले टिका थाप्ने क्रम जारी रहेको छ…
पुरा पढौ
पोखरामा ६० प्रतिशत होटल अकुपेन्सि, पर्यटन व्यवसायी उत्साही
दीननाथ बराल पोखरा १०, कार्तिक हिजोआज पोखराको होटल क्षेत्रको अकुपेन्सि ६० प्रतिशत रहेको छ । यस बर्षको पर्यटनको सिजनको अवसरमा पोखरामा हाल ६० प्रतिशत होटल अकुपेन्सि भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । उहाँका अनुसार हाल भारतीय सहित तेश्रो मुलुकका पर्यटकले करिब १५ प्रतिशत होटल अकुपेन्सि रहेको छ । बडा दशैं टिकाको दिनसम्म विदेशी तथा स्वदेशी गरी २० प्रतिशत जसो होटल अकुपेन्सि दशैं टिकाको भोलिपल्ट देखि भोलि कोजागतपूर्णिमा पर्व (शनिबार) सम्म ६० प्रतिशत होटल बुकिङ भएको सघले…
पुरा पढौ
नेपाललाई ५ विकेटले पराजित गर्दै यूएई
काठमाडौं १० कात्तिक । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए । जितको आधार भने कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले तयार पारेका थिए । दुबैले पहिलो विकेटका लागि ७१ रनको साभेदारी गरेका थिए । पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका वासिमले लगातार दुई…
पुरा पढौ
मुगुमा एकै परिवारका ४ जनाको घाँटी रेटेर हत्या भएको आशंका
मुगु १०, कार्तिक मुगुको एक गाँउमा एकै परिवारका ४ जनाको रहस्यमय ढंगबाट हत्या भएको छ । आमा सहित दुई छोरा र एक छोरीको प्रारम्भिक अनुसन्धानका आधारमा घाँटी रेटेर हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । छाँयानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँकी २६ वर्षिया श्रीदेवि बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षका छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बाबु थापाले एटुजेडलाई बताउनु…
पुरा पढौ
दशैंको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष खसि बोका ५० प्रतिशत मात्र खपत
दीननाथ बराल पोखरा ९, कार्तिक नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष करिब ५० प्रतिशत मात्र खसि वोकाको खपत भएको छ । अघिल्ला बर्षको तुलनामा यस बर्ष पोखरा क्षेत्रमा करिब ५० प्रतिशत मात्र खसि तथा वोकाको खपत भएको व्यवसायीहरुले बताउनु भएको छ । पोखरामा यस बर्षको दशैं पर्व लक्षित गरी करिब ९ हजार खसि वोका खरिद गरे पनि अझै ४ हजार ५ सय जसो खसि वोका बिक्रि नभएको पोखरा खसि वोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले…
पुरा पढौ
पोखरामा चहल पहल बढ्दै
दीननाथ बराल पोखरा ९, कार्तिक दशैं टिकाको तेश्रो दिन बिहिबार देखि पोखरामा चहल पहल बढ्न थालेको छ । दशैं टिकाको अघिल्लो दिन कार्तिक ६ गते देखि प्रायः सुनसान जस्तै भएको पोखरा क्षेत्रमा बिहिबारदेखि चहल पहल बढ्न थालेको हो । मुख्य चोकमा रहेका व्यपारीक पसलहरु समेत खुल्न थालेसंगै पोखराको बजारमा चहल पहल हुन थालेको व्यवसायीहरु बताउनु हुन्छ । किराना पसल, डिपार्ट मेन्टल स्टोर, मिठाई पसल, फेन्सि, मेडिकल लगायतका पसलहरु खुल्न थालेका छन् । दशैं टिकाको तेश्रो दीन पनि केहीले टिका थाप्ने…
पुरा पढौ
सहारा क्लवको अभियानमा एनआरएनएले सहयोग गर्ने, सहारा एकेडेमीको अवलोकन
पोखरा ९, कार्तिक पोखराको सहारा क्लवले संचालन गर्दै आएको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता, सहारा फुटवल एकेडेमी लगायतको अभियानमा गैर आवासिय नेपाली संघ(एनआरएनए)ले सहयोग गर्ने भएको छ । हालै निर्वाचित भएका एनआरएनएका उपाध्यक्ष रोविन शेरचन सहितको टोलीले विहिबार सहारा एकेडेमीको अवलोकन गर्दै उक्त कुरा बताउनु भएको हो । जापानका प्रतिनिधिहरुले सहारालाई सक्दो सहयोग सहित आहा रारा पोखरा गोल्ड कपमा जापानको सहभागीता रहने प्रयत्न हुने विषयमा समेत जोड दिनु भएको थियो । विहिबार सहारा क्लब पोखरामा एनआरएनए आईसीसी उपाध्यक्ष…
पुरा पढौ
एनआरएनएको सहकार्यमा पोखरालाई आईटि सिटि बनाउने डा.महाविर पुनको अभियानमा सहयोग गछौंः उपाध्यक्ष शेरचन
दीननाथ बराल पोखरा ९, कार्तिक गैर आवासिय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष रोविन शेरचनले पोखरालाई आईटि सिटि(शहर) बनाउने डा. महाविर पुनको अभियानमा सहयोग गर्ने बताउनु भएको छ । उपाध्यक्ष शेरचन बुधबार पोखरामा केही उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसंगको भेटघाट गर्न पोखरा आएको सन्दर्भमा हाम्रा संवाददाता दीननाथ बरालसंगको छोटो कुराकानीमा उक्त कुरा खुलसा गर्नु भएको हो । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहनु भएका डा.पुनको पोखरालाई आईटि सिटि बनाउने अभियानमा एनआरएनएको साथ र सहयोग रहने दाबी गर्दै उपाध्यक्ष शेरचनले…
पुरा पढौ
खेलकुद पत्रकार मञ्च गण्डकीले ग¥यो पूर्व अध्यक्ष घलेलाई स्वागत, पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न सहयोग गर्छुःःघले
कार्तिक ९, पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेलार्ई विहिबार स्वागत गरेको छ । विगत केही वर्षदेखि जापानमा बस्दै आएका नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष समेत रहेका घलेलाई पोखरा आएको अवसरमा मञ्च गण्डकीले पोखरा रंगशालाको मिडिया सेन्टरमा स्वागत गरेको हो । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले पूर्व अध्यक्ष घलेलाई खादा सहित मायाको चिनो उपहार दिनु भएको थियो । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गर्दै अझ उत्कृष्ट कार्यसम्पादन गर्न सुझाव दिनु…
पुरा पढौ
सुनसान पोेखरा (फिचर फोटो)
दीननाथ बराल पोखरा ८, कार्तिक पोखरामा दशैं टिकाको भोलि पल्ट आज(बुधबार) सुनसान जस्तै भएको छ । पोखरा क्षेत्रका मुख्य चोकमा रहेका व्यपारीक पसलहरु प्रायः वन्द नै रहेकाछन् । एकाद दुई मिठाई पसल त केही फेन्सी पसल बाहेक अन्य प्रायः अधिकांश पसलहरु बन्द हुँदा पोखरा सुनसान जस्तै भएको व्यवसायीहरु बताउनु हुन्छ । दशैं टिकाको भोलिपल्ट पनि केहीले टिका थाप्ने क्रम जारी रहेको छ भने केही आफ्नो कर्म थलोमा फर्किन समेत सुरु भएको छ । पोखराका व्यस्त बजारहरुमा हाल, महेन्द्रपुल, चिप्लेढुंगा,…
पुरा पढौ

