Uncategorized

पोखरामा नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा २१, जेठ, मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा आज ९बुधबार० देखि पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । जेठ २४ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नीजि क्षेत्रबाट उक्त प्रतियोगिता हुनु निकै प्रशंसानिय कार्य भएको बताउनुभयो ।४ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिता हुदैछ् । फिट… पुरा पढौ

विश्व कीर्तिमानीका स्वर संगीतमा गुञ्जे पोखरेलीका गजल

साहित्यको राजधानी भन्न रुचाउनेहरूको शहरमा पोखरामा पोखरेलीका गजल गुञ्जेका छन् । नेपाली सुगम संगीतमा पृथक पहिचानसहित विश्व कीर्तिमान राख्न सफल संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा कास्कीको भलामका स्रष्टा देवेन्द्र केसी देवुका गजल गुञ्जेका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न देवेन्द्र केसी देवु गजल साँझमा श्रेष्ठले प्रत्यक्ष संगीतसहित देवुका गजल गायन गरे । उक्त गजल गायनको जाँचोपाँजो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले मिलाएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको गजलबाट कार्यक्रमको मङ्गलाचरण गरेका श्रेष्ठले देवुका सात गजल गायन गरे… पुरा पढौ

गाउँका जनताले बादर नियन्त्रण गर्ने कानून खोजेका छनः सभामुख धिताल

दीननाथ बराल,पोखरा १०, जेठ, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गाउँका जनताले बादर नियन्त्रण गर्ने कानून खोजेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित एकदिने संसदीय पत्रकार अभिमुखीकरण कार्यक्रममा शनिवार सम्बोधन गर्दै उहाँले अधिकांश गाउँका जनताले हाल बादरबाट पिडित भई बादर नियन्त्रण गर्ने कानून खोजेको बताएका हुन् । जनताको अपेक्षा विकास हुने तर संसदको धर्म नीति निर्माण गर्ने हुदाँ यस बिषयमा पत्रकारले आम जनतालाई बुझाउनु पर्ने उनले जनाए । कुनै पनि बिधेयकमाथि गम्भिर छलफल, अध्ययन विनै कानुन बन्ने गरेको उल्लेख गर्दै… पुरा पढौ

पोखरा १८ सेदीमा जेनेसिस भिल्लासको सिमित सङख्यामा बुकिङ खुल्ला, लन्च इभेण्ट कार्यक्रममा २ वटा अग्रिम बुकिङ

दीननाथ बराल,पोखरा ४, जेठ, पर्यंटकीय नगरी पोखरामा पहिलो पटक भिल्ला अवधारणमा जेनेसिस भिल्लासले सिमित भिल्ला बिक्रिको लागि बुकिङ खुल्ला गरेकै दिनमा २ वटा भिल्ला अग्रिम बुकिङ भएको छ । पोखरा लेकसाइडको वर पिपल रिसोर्टमा शनिबार बेलुका आयोजना गरिएको लन्च बुकिङ इभेण्ट कार्यक्रममा दुई वटा भिल्ला बुकिङ भएको अन्यको बिषयमा ग्राहकहरुले निकै चासो पूर्ण रुपमा इच्छा व्यक्त गरेको केफास इन्भेस्टमेन्ट एण्ड होल्डिंग्स प्रा.लि.ले जनाएको छ । पर्यटनको राजधानि पोखरामा रहेको केफास इन्भेस्टमेन्ट एण्ड होल्डिंग्स प्रा.लि.ले पोखरा १८ मा रहेको सेदीमा सिमित… पुरा पढौ

तीन गाउँले थकाली सेवा समाज नेपालको दोस्रो तला भवन उद्घाटन

पोखरा । पोखरा–७, घारीपाटनस्थित तीन गाउँले थकाली सेवा समाज नेपालको नवनिर्मित दोस्रो तला भवनको उद्घाटन गरिएको छ । सो अवसरमा भीमकुमारी थकालीको स्मृतिमा निर्मित कक्ष समेत उद्घाटन गरिएकाे हाे । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४, एयरपोर्ट निवासी शक्तिप्रसाद थकालीले आफ्नी धर्मपत्नी स्व. भीमकुमारीको स्मृतिमा भवन निर्माणमा १९ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।आइतबार आयोजित समारोहमा प्रमुख अतिथि उनै शक्तिप्रसादसहित पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसमेतले भवन तथा कक्षको उद्घाटन गरेका हुन् ।भवनको दोस्रो… पुरा पढौ

एथ्लेटिक्स मिटमा सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट

पोखरा, कास्की जिल्ला एथ्लेटिक्स संघको इतिहासमै पहिलो पटक पोखरामा आयोजना भएको दुई दिने पोखरा ओपन एथलेटिक्स मिट २०२५ मा सिनियरतर्फ ४ जना खेलाडी उत्कृष्ट घोषित भएका छन् । पुरुषतर्फ विभागिय टोली नेपाल आर्मी क्लबका मुकेश बहादुर पाल र सलिम देवान उत्कृष्ट हुँदा महिलातर्फ नेपाल पुलिस क्लबकी सिमा चौधरी र चितवनकी रेशमा सुवेदी उत्कृष्ट बन्न सफल हुनु भएको संघ कास्कीका अध्यक्ष गज बहादुर गुरूङले बताए । उत्कृष्ट भए संगै उनीहरुले नगद १०र१० हजारका साथमा प्रमाणपत्र हात पारेका छन् । दुई दिन… पुरा पढौ

पोखराको फिस्टेल एकेडेमीले प्राप्त गर्यो आई.बी.वर्ल्ड स्कुलका रुपमा मान्यता

पोखरा, पोखराको फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक (International baccalaureate) संगठनबाट आई.बी.वर्ल्ड स्कुलका रुपमा अनुमति प्राप्त गरेको छ । पोखरा–१७ विरौटामा रहेको एकेडेमीले नेपालको राजधानी काठमाडौं भन्दा बाहिर पहिलो आई.बी.वर्ल्ड स्कुलका रुपमा बिद्यालयले आधिकारिक रुपमा त्यसको मान्यता प्राप्त गरेको हो । आधिकारिक आई.बी.वल्र्ड स्कुलका रूपमा स्थापित गराउन पाउँदा गर्व महसुस भएको बिद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताउनु भयो । यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको उहाँले जनाउनु भयो । समुदायसँग सहकार्य गरी, स्थानीय मूल्य मान्यताको… पुरा पढौ

प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी

दीननाथ बराल,पाेखरा, १८ चैत, प्रेस सेन्टर नेपालको aपाँचौ राष्ट्रिय महाधिवेशनबाट कमल गिरीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित हुनु भएकाे छ । आईतबार राती अबेर भएकाे निर्वाAचनमा गरीले ३ सय ६६ मत ल्याउदै अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे ।काठमाडौंको थापागाउँमा आज बिहान सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी हुनु भएकाे हाे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएकाे निर्वाचन… पुरा पढौ

नेपाल पर्यटन बाेर्डले पहिलो पटक चिनकाे छाेङसिङमा गर्याे सेल्स मिसन कार्यक्रम, चिन भ्रमणमा रहेकाे टाेली मंगलवार पाेखरा फर्किदै

दीननाथ बराल,चिन, छाेङसिङ, ११ चैत, नेपाल पर्यटन बाेर्डले पहिलो पटक चिनकाे छाेङसिङमा सेल्स मिसन (  बी टु बी ) कार्यक्रम गरेकाे छ । गण्डकी प्रदेश सहित नेपालकाे पर्यटन प्रबर्द्धन गर्न चाईनाकाे छाेङसिङमा पहिलाे पटक चिनियाँ पर्यटक पाेखरा सहित नेपालका पर्यटन व्यावसायि बिच सेल्स मिसन कार्यक्रम आयाेजना गरिएकाे नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयाे । चिनकाे छेन्दु र छोङसिङमा हालै आयाेजना भएकाे सेल्स मिसन कार्यक्रममा पाेखरा सहित समग्र नेपालका र चिनियाँ टुर तथा गाईड सहित पर्यटन व्यावसायिक… पुरा पढौ

पाेखरा सहित नेपालकाे पर्यटन प्रबर्द्धन गर्दै पाेखरेली टाेली चिनका विभिन्न शहरमा निम्तो दिदै

दीननाथ बराल,चिन, लुजाउ,१० चैत पर्यटनकाे राजधानी पोखरामा चिनियाँ पर्यटकलाई निम्तो दिदै पाेखराका पर्यटन व्यावसायि यति वेला चिनका विभिन्न शहरमा पुग्नु भएकाे छ । पाेखरामा पहिलाे पटक सिचुवान एअरलायन्सकाे विमानबाट चिनकाे छेन्दु बिमानस्थलमा पुग्नु भएकाे पाेखराका पर्यटक व्यावसायिकहरू चिनियाँ पर्यटकहरूलाई पाेखर सहित पाेखरा बोलाउन चिनका विभिन्न शहरमा पुगेर निम्तो बाड्दै प्रमाेशन मिसन टुर बी टु बी कार्यक्रम गर्दै हुनुहुन्छ । चैत ५ गते चिनकाे छेन्दु पुगेकाे पाेखरा पर्यटन व्यावसायिकाे टाेलीले आज साँझ छाेङसिङमा प्राेमाेशन मिसन टुर बी टु बी कार्यक्रम हुने… पुरा पढौ