Uncategorized

१४ औं पोखरा महोत्सवको तयारी तीब्र

पोखरा, १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन । सो अवसरमा वोल्दै महोत्स्व सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन… पुरा पढौ

कुमुदिनी होम्समा तहगत हाजिरीजवाफ सम्पन्न

पोखरा २८,कार्तिकपोखरा महानगरपालिका ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा तहगत रूपमा दुई दिने अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्मन्न भएको छ । विद्यालयको वार्षिक कार्यतालिकाअनुसार बिहीवार प्राथमिक तह र माध्यमिक तहको हाजिरीजवाफ सम्पन्न भएको थियो । प्राथमिक तह इन्चार्ज कुसुम गुरुङ क्विज मास्टर रहेको कार्यक्रममा लालीगुँरास सदनका आविष्कार लामिछाने, ओसुन द्वा, दिप्सन आचार्य र कलिष्का बस्नेतको समूह प्रथम र विप्सन खनाल, समानता तिवारी , रुवि ढकाल र जेनिशा खड्काको समूह द्वितीय भएका थिए । त्यस्तै शिक्षक… पुरा पढौ

पोखरामा सोमबार धुमधामका साथ छठ पर्व मनाउने तयारी

दीननाथ बराल, पोखरा, ९ कार्तिक, पोखरामा भोलि (आइतबार) छठ पर्व धुमधामका साथ मनाइने तयारी गरिएकोे छ । तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै सहज रूपमा सूर्य उपासना गर्न सकून् भन्ने उद्देश्यले यस वर्ष पनि चार प्रमुख स्थानमा विशेष छठको पूजा गर्ने गरी तयारी गरिएको हो । छठ पर्व मनाउन पोखराको लेकसाइडस्थित बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालिखोला), सेतीनदी किनार र कमलपोखरी (भद्रकाली मन्दिर परिसर तल) गरी चार स्थानलाई विशेष रूपमा सजाइएका छन्। यी स्थानहरूमा शनिबारदेखि सरसफाइ, बत्ती सजावट… पुरा पढौ

नक्कली पेस्तोल देखाई चोरी गर्ने युवक पक्राउ, सचेत रहन प्रहरीको आग्रह

दीननाथ बराल,पोखरा, २८ असोज, पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्वत मोदी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा–२० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई चोरी गरेको आरोपमा पक्राउ गरेको हो । सोमबार राति करिब ८ः३० बजे पोखरा–१२ शितलादेवीकी स्थानीय महिला देविकला अधिकारीलाई नक्कली पेस्तोल देखाई सुन लुट्ने प्रयास गरेका उनलाई भाग्ने क्रममा प्रहरीले पक्राउ गरी अनुसन्धान बढि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । लुटपाटको क्रममा अधिकारीले… पुरा पढौ

दोस्रो संस्करणको पोखरा क्लिक पुम्दीभुम्दी पर्वतीय दौड असोज पहिलो साता (भिडियो सहित)

विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार गृहद्वारा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आउँदो असोजको पहिलो हप्ता हुने भएको छ ।सञ्चार गृहले शुक्रवार आयोजना गरेको पहिलो संस्करणको पर्वतीय दौडको समीक्षा कार्यक्रम समारोहका बीच उक्त जानकारी गराएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=Pl6LZZhB4WA कार्यक्रममा सहभागीहरूले पहिलो संस्करणमा देखिएका कमजोरीलाई सुधार्दै दौडलाई पर्यटन, स्वास्थ्य तथा खेलकुद र स्थानीय क्षेत्र प्रवद्धर्नसँग जोडेर अगाडि बढ्न सुझाव दिए । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले प्रतियोगितालाई सफल बनाउन आफ्नातर्फबाट आवश्यक… पुरा पढौ

अल्पायूको ‘न घाम न जून’ वर्तमानको चित्र

पिता कृष्णचन्द्र र माता अन्नपूर्ण पौडेलको कोखबाट २०१८ सालमा पोखरा–३२ तल्लो गगनडौँडामा जन्मेका धर्मराज पौडेल नेपाली वाङ्मयका क्षेत्रमा अल्पायूका नामले परिचित छन् । कविता र मुक्तक लेखनमा क्रियाशील अल्पायूको साहित्यप्रतिको रुझान भने विद्यालय तहदेखि नै रहेको पाइन्छ । पोखराका विभिन्न साहित्यिक र सामाजिक संघसंस्थामा संलग्न अल्पायू २०७१ सालदेखि संगम टोल विकास संस्थाको अध्यक्ष रहेर आफ्नो टोल छिमेकको विकासमा मात्र लागेका छैनन् । उनी गीताञ्जली साहित्य परिवारको उपाध्यक्ष, लेखनाथ साहित्य प्रतिष्ठान र अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको सहसचिवसमेत रहेका छन् । भानु… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट सुरू ः स्याङ्जाको सहज जित

पोखरा÷जेठ ३१, गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ । म्याग्दी विरुद्धको खेलमा जितका लागि ८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटले शानदार जित हासिल गरेको हो । जवाफी व्याटिङ गरेको स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए । त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै… पुरा पढौ

मदरल्याण्डका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा , जेठ ३०, पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । महानगर न्यायिक समितिले विभिन्न संघ, संस्थासँग मिलेर विगत दुई वर्षदेखि सञ्चालन गरेकोे कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिदै कार्यक्रम गरिरहेको छ । यसैवीच ‘न्यायिक समितिसँग विद्यार्थी’ कार्यक्रम अन्र्तगत शुक्रबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको… पुरा पढौ

पोखरामा नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा २१, जेठ, मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा आज ९बुधबार० देखि पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु भएको छ । जेठ २४ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष राजेश गुरुङले गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले नीजि क्षेत्रबाट उक्त प्रतियोगिता हुनु निकै प्रशंसानिय कार्य भएको बताउनुभयो ।४ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरिय इभेण्टमा हुने उक्त प्रतियोगिता हुदैछ् । फिट… पुरा पढौ

विश्व कीर्तिमानीका स्वर संगीतमा गुञ्जे पोखरेलीका गजल

साहित्यको राजधानी भन्न रुचाउनेहरूको शहरमा पोखरामा पोखरेलीका गजल गुञ्जेका छन् । नेपाली सुगम संगीतमा पृथक पहिचानसहित विश्व कीर्तिमान राख्न सफल संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा कास्कीको भलामका स्रष्टा देवेन्द्र केसी देवुका गजल गुञ्जेका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न देवेन्द्र केसी देवु गजल साँझमा श्रेष्ठले प्रत्यक्ष संगीतसहित देवुका गजल गायन गरे । उक्त गजल गायनको जाँचोपाँजो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले मिलाएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको गजलबाट कार्यक्रमको मङ्गलाचरण गरेका श्रेष्ठले देवुका सात गजल गायन गरे… पुरा पढौ