एउटा जंगलमा खरायोले आरामका साथ आफ्नो दैनिकी कटाइरहेको थियो। उसका धेरै पुस्ताले सोही जंगलमा जीवन बिताएका थिए। खरायोको घर नजिकै पानीको सुन्दर पोखरी थियो। जंगलको वातावरण पनि स्वच्छ थियो। त्यहाँ कुनै डर, त्रास थिएन। तर एक दिन सोही बाटो हुँदै जंगलको राजा सिंह त्यहाँ आइपुग्यो। वरपर भेटेका साना जंगली जनावरलाई दुःख दिन थाल्यो र मार्दै खान थाल्यो। यो सबै दृश्य त्यो खरायोले पनि देखिरहेको थियो। स्वच्छ वातावरण भएकाले सोही स्थानमा बस्ने सिंहले पनि निर्णय गर्यो। सिंह आफ्नो घर भएको क्षेत्रमा…
पुरा पढौ