Uncategorized

लामपाटाको अब्यबस्थित बसोबासलाई व्यबस्थित गर्नु राज्यको दाहित्व होः पूर्व अर्थमन्त्री बराल

डि.एन.बी.पोखरा २१, माघ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा (हेमजा) २५ स्थित लामपाटाको अब्यबस्थित बसोबासीलाई राज्यले व्यबस्थित पर्दै आधारभुत विकासका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । आइतबार लामपाटा सडकको उद्घाटन गर्दै पूर्व मन्त्री बरालले लामपाटा क्षेत्रको बसोबासलाई ब्यबस्थित पार्दै विकासको आधारभुत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । लामपाटा बासीहरु रैथाने भई सकेको दाबी गर्दै पूर्व मन्त्री बरालले उक्त क्षेत्रलाई अब नमुना बस्तीको रुपमा उज्यालो पाटनको रुपमा विकसित गर्न सुझाव दिनु भयो । नेकपा माओबादी… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा आइतबार देखि तेश्रो चरणका खेलहरु हुने

पोखरा २०, माघ, पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत भोलि (आइतबार) देखि तेश्रो चरणका खेलहरु हुने भएकाछन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत शनिबार दोश्रो चरणका खेलहरु सकिएसंगै आइतबार देखि तेश्रो चरणका खेलहरु हुने भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो । शनिबार बिहान भएको दोश्रो चरणको खेलमा वुटवलका सांरग रानाले डिजेका पुजन दवाडीलाई, डिजेका निर्विक लामाले एफएसका आर्यन थापालाई, एएसका रोमन शाहीले पेप्सी कोलाका मिलन… पुरा पढौ

प्रेस सेन्टरको बिरगंजमा २० औं स्थापना दिवस सम्पन्न, एक स्थानीय तह एक पत्रकार उत्पादनमा जोड

वीरगञ्ज, १६, माघ प्रेस सेन्टर नेपालको २० ओै स्थापना दिवस पर्साको बिरगंजमा सम्पन्न भएको छ । सेन्टरले विभिन्न कार्यक्रम सहित आफ्नो राष्ट्रिय परिषद बैठक सहित स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले बताउनु भयो । बैठकमा पत्रकार सुद्धिकरण, पत्रकारको क्षमता विकास, सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचन लगायत विषयमा छलफल भएको उहाँले जनाउनु भयो । बैठकले एक स्थानीय तह एक पत्रकार, एआईको शहि ढंगले उच्चतम प्रयोग गर्ने, एक मिडिया एक… पुरा पढौ

सामाजिक मुद्धा उठाउन वाईसिएललाई आग्रह, पोखरा २२ मा युवा भेला सम्पन्न

पोखरा १४, माघ योङ्ग कम्युनिस्ट लिग(वाईसिएल) एबम अनेरास्ववियु क्रान्तिकारी युवा संगठनलाई सामाजिक मुद्धा उठाउन आग्रह गरिएको छ । योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) एबम अनेरास्ववियु क्रान्तिकारी पोखरा २२ को युवा भेलाको अवसरमा वोल्ने वक्ताहरुले समाजमा धेरै वेतिथी भएको र सरकारबाट हुने विकास निर्माणमा ढिला सुस्ती भएकोले उक्त कार्यलाई छिटो गर्न खबरदारी गर्न आग्रह गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी माओबादि केन्द्रका केन्द्रिय सदस्य एबम,गण्डकी प्रदेशका पुर्ब अर्थमन्त्री राम्जी प्रसाद बराल (जिबन) उक्त कार्यक्रमको उद्घाटन गर्दै युवा संगठनहरु समाजको नमुना भएर काम… पुरा पढौ

गौ सेवाका लागि महायज्ञबाट ५८ लाख सङ्कलन

पोखरा, ०५ माघ राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु।५८ लाख बढी रकम सङ्कलन भएको छ । पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा ९वात्सायन क्षेत्र० मा माघ ४ गतेसम्म आयोजित ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरी ५८ लाख २२ हजार १८२ रुपैयाँ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञको पहिलो दिन रु।७२ हजार ८३०, दोस्रो दिन रु।२ लाख ३४ हजार २ सय, तेस्रो… पुरा पढौ

भारतबाट ५० लाख भन्दा बढीको सकरखण्ड पोखरामा

दीननाथ बराल पोखरा २, माघ, प्रायः गरी माघे शंक्रान्ति पर्वको अवसरमा खाइने कन्दमुल अधिकांश छिमेकी मुलक भारतबाट पोखरा क्षेत्रमा पनि भित्रिएको छ । पोखरामा खपत भएको सकरखण्ड, तरुल सहितको कन्दमुल ८० प्रतिशत जसो भारतबाटै पोखरामा आयात भएको व्यवसायीहरुले बताउनु भएको छ । नेपालका पहाडी देखि तराई क्षेत्रमा उत्पादन गर्न सहज हुने सकरखण्ड देखि कन्दमुलमा नेपालले बर्षेनी करोडौं रुपैया खर्चियर भारतबाट आयात गर्ने गरेको व्यवसायीले बताउनु भयो । माघे शंक्रान्तिको अवसरमा पोखरामा ५० लाख भन्दा बढीको सकरखण्ड मात्र पोखरा भित्रिएको पोखराको… पुरा पढौ

¥यान्डममा नारायण ढकालको अन्तिम पात

पोखरा, पुस २९ ¥यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ ।सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै पर्वतका पत्रकार तथा लेखक भूमिराज शर्माले पाठकद्वारा अत्यधिक रुचाइएका निबन्धहरू कृतिमा समेटिएका बताए । लेखकका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की निबन्धमा प्रस्तुत भएका उनको भनाइ थियो । पूर्व सांसद्समेत रहेका ढकालले कृतिमा ‘म राजनीतिमा छँदा पातकी… पुरा पढौ

माछापुच्छ्रे कप भलिबल प्रतियोगिता दोस्रो दिन ६ खेल सम्पन्न

पौष २६, हेमजा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । शुक्रबार भएको खेलमा गल्कोट न।पाले शुक्लागण्डकी म।पा तनहुँलाई, चापाकोट म।पा स्याङजाले ताराखोला गा।पा बाग्लुङलाई, बोदीकाली गा।पा नवलपुरले माछापुच्छे« गा।पा कास्कीलाई, चापाकोट न।पा स्याङजाले पुन निसीखोला गा।पा बाग्लुङलाई, कालीगण्डकी गा।पा स्याङजाले भिमाद न।पा तनहुँलाई, र अन्नपुुर्ण गा।पा कास्कीले रुपा गा।पा कास्कीलाई पछि पर्दै आगामी यात्रा तय गर्न सफल भए । शुक्रबार गल्कोट र… पुरा पढौ

गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा ‘विजय शाही’ सर्वसम्मत निर्वाचित

पोखरा १६, पुष गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद पौडेल, रुद्र बहादुर खड्का ९रविन्द्र० विरेन्द्र तिवारी, कृष्ण बहादुर रानाभाट, निशान कार्की र दिपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशन लगतै सम्पन्न कार्यसमितिको बैठकले… पुरा पढौ

पोखराको काहूँमा अन्तर्राष्ट्रिय योग महोत्सव सम्पन्न

पोखरा ५, पुष जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक ‘स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल’ आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् । जेन योग प्रशिक्षक हुन् । भारतीय नागरिक उनी काठमाण्डौमा ४ वर्षदेखि प्रशिक्षण दिँदै आएकी छन् । योगा फेस्टिवलमा उनी पनि मेन्टर्सका सूचीमा समावेश… पुरा पढौ