दीननाथ बराल, पोखरा, २६ असार, स्थानिय तह र प्रदेशका कर्मचारीलाई पनि योगदानमा आधारित निवृत्तभरणमा लैजान माग गरिएको छ । संघिय सरकार अन्र्तगतका कर्मचारीलाई योगदानमा आधारित निवृत्तभरणमा लगेको अबस्थामा बाँकी रहेका स्थानिय तह र प्रदेश सरकारका कर्मचारीलाई समेत योगदानमा आधारित निवृत्तभरणमा लैजान पोखरामा आयोजित एक कार्यक्रमबाट माग गरिएको हो । कर्मचारी सञ्चय कोष, शाखा कार्यालय, पोखराले गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र सहयोगमा योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय हालै पोखरामा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट स्थानिय…
पुरा पढौ