यातायात कार्यालयका कर्मचारी घुस सहित पक्राउ
पोखरा, ३१ असार, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र शाखा कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेललाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । पौडेलले सेवाग्राहीको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायल परीक्षामा पनि सफल गरिदिने आश्वासन दिँदै नगद ७ हजार रुपैयाँ मागेको उजुरीका आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कार्यालय पोखराका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनु भयो । पक्राउ परेका पौडेल माथि अहिले आवश्यक अनुसन्धान कार्य…
पुरा पढौ
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने कथा प्रवचन शुरु

पोखराको पुरानो टुडिखेलमा तेस्रो ऐतिहासिक तिज महोत्सव हुने , संयोजकमा भानुभक्त अधिकारी चयन

सेतीनदी माथि पटनेरी र सितापाईलाई जोड्ने पुल उद्घाटन
पोखरा,३१ असार पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो । अठ्ठार मिटर लम्वाई र एक दशमल पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत प्रत्येक्ष सुविधा…
पुरा पढौ
अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई

सहारा क्लब र एजी एक्सप्रेस कार्गोबीच सहकार्य, अब प्रत्येक केजीमा क्लबलाई सहयोग

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन, उत्पादित बस्तुको मुल्य र बजारको ग्यारेन्टि गर्न किसानको माग (भिडियो सहित)

पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह

हाइकिङ मार्फत तारेभिर र कालाबाङ घरेडी बुद्धपार्कको प्रवद्र्धन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन


