समाज

चरक हस्पिटल १४ वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदान तथा सहयोग

पोखरा, २२ मंसिर पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो । आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै, हस्पिटलले… पुरा पढौ

पोखरामा करिब एक सय युवा ठगिए, सिटीईभिटी गण्डकी प्रदेशको लोगो र नाम दुरुपयोग, मेडिको नेटवर्कलाई कार्वाही !

दीननाथ बराल,पोखरा–२२, मंसिर, देशमा बेरोजगारी समस्या भएका वेला पोखरामा सकि नसकि लाख रुपैया बुझाउदै केयर गिभर तालिम सिक्ने युवाहरु यति वेला अन्यौलमा परेका छन् । युवाहरुले सकि नसकि ऋण धन गरी सिप सिक्ने भन्दै उक्त तालिम लिए पनि हाल उक्त सटिफिकेटमा प्रश्न चिन्न उठे पछि हाल लाख खर्चियर तालिम लिएका युवाहरु अन्यौलमा परेका हुन् । सिटीईभिटी गण्डकी प्रदेशको आधिकारिक लोगो र नाम दुरुपयोग गर्दै बिद्यार्थीहरुबाट बढी रकम अशुल्दै आएको पोखराको मेडिको नेटवर्क प्रा.लि.माथि कार्वाही गर्न पिडितहरुले माग गरेका छन् ।… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा कार्निभल को तयारी

पोखरा, मंसिर २२, पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले यस वर्ष आफ्नो चौथो लेकसिटी कार्निभल आयोजना गर्ने भएको छ। पोखरा–४, गैहपाटनस्थित कलेज परिसरमा मंसिर २६ गते हुने यो कार्निभल विगतका वर्षझैँ खुला सडक, सांगीतिक प्रस्तुति, स्वादिष्ट परिकार र सांस्कृतिक विविधताले भरिपूर्ण हुने कलेजले जनाएको छ। कलेजले केही वर्षयता निरन्तर गर्दै आएको कार्निभललाई यस वर्ष झनै व्यवस्थित र आकर्षक रूपमा प्रस्तुत गर्न लागिएको कलेजका क्याम्पस प्रमुख नारायण श्रेष्ठले जानकारी दिए। उनका अनुसार, कलेजको खेलमैदानमा मुख्य स्टेज सहित विविध स्टलहरू राखिने छन्,… पुरा पढौ

दोस्रो त्रि—भुवन स्मृति कप फागुन ७ देखि ९ गते सम्म हुने, पुरस्कार राशिमा वृद्धि, ‘विशेष युवा सम्मान’ र स्वास्थ्य शिविर हुने

पोखरा, २२ मंसिर पोखरा महानगरपालिका–२२ ठुलिबिडीस्थित सिम्लेपाखा खेलमैदानमा आउदो फागुनमा फेरि फुटबलको रौनक हुने भएको छ । परिवर्तन युवा क्लबको आयोजनामा दोस्रो फाइभ–ए–साइड फुटवल त्रिभुवन स्मृति कप २०८२ आयोजना हुने भएको क्लबका अध्यक्ष सुदिप बरालले पोखराक्लिकलाई जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको सम्झनामा सो प्रतियोगिता आयोजना हुँदै आएको छ । २०७९ माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएको पौडेलको आदर्श र योगदानलाई खेलकुदमार्फत स्मरण गरिने… पुरा पढौ

फिस्टेल रेस (म्याराथन) को उपाधि नेपालका कुलुङ र महिला तर्फ अमेरिकाकी मार्टिनलाई २७ देशका व्लर्ड र्याङकीङ खेलाडी पोखरामा

पोखरा, २१ मंसिर, साहसिक खेलकुदको गन्तव्य पोखरामा शनिबार सम्पन्न भएको प्रतिष्ठित फिस्टेल गोरेटो दौड ‘फिस्टेल रेस’ २०२५ को (म्याराथन ÷४२ किलोमिटर दौड) मा पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जित्नु भएको छ । छैटौँ संस्करणको उक्त म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गदै विजेता जित्दा महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गदै विजेता हात पार्न सफल हुनु… पुरा पढौ

अख्तियारद्वारा पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ विरुद्ध मुद्दा दायर

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले पोखरा विमानस्थल निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जना व्यक्ति र एक विदेशी निर्माण कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले भ्रष्टाचारद्वारा खपत भएको रकम लगभग आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँभन्दा बढी रहेको उल्ल्ेख गरेको छ । सो मुद्दामा समावेश व्यक्तिहरूमा तत्कालीन मन्त्रीहरु स्व. पोष्टबहादुर बोगटी रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्य — साथै तत्कालीन अर्थमन्त्री रामशरण महत, सचिवहरु र नागरिक उड्डयन प्राधिकरण… पुरा पढौ

पाँच दिने व्यापार मेला तथा क्यान इन्फोटेक सम्पन्न

पोखरा,२१ मंसिर, पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् । समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरुको लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए । रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै… पुरा पढौ

जनकल्याण समितिको ४३ औ बार्षिक जन्मोत्सव सम्पन्न

जनकल्याण समिति पोखरा १३ सिद्दकालिका स्थानले बिभिन्न बिधाहरुमा सम्मान गरेको छ। ७० बर्ष पुरा भएका लाई स्व. रेशम बहादुर स्मृति समानमा ६ जना व्यक्तिहरु,एस ई ई मा उत्कृस्ट भएकालाई रामलक्ष्मी शैक्षिक पुरस्कार २ जनालाई, १०ं२ एस एलसीमा उत्कृष्ट ल्याउने बिन्देश्वरी मिथिला झा शैक्षिक पुरस्कार १ जनालाई मिलेर गरौ उच्च शिक्षा सम्मानमा २ जना,भौतिक निर्माणमा सहयोग गर्नै बिभिन्न व्यक्तिहरुलाई सम्मान,नयाँ आजिबन सदस्यहरु २ जनाको सम्मान एवं स्वागत गरिएको थियो। पोखरा वडा न. १३ का वडा अध्यक्ष किरण बरालले उक्त कार्यक्रम सहित… पुरा पढौ

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

Post पोखरा, २१ मंसिर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरकोसंयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नामफोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमागुरुङ, अनुशासन समिति संयोजक… पुरा पढौ

कोरी डाँडामा अस्थायी संरचना निरीक्षण, तत्काल भौतिक संरचना निर्माणमा रोक

दीननाथ बराल पोखरा २१, मंसिर, कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी पद मार्गमा पर्ने सार्वजनिक जग्गामा निर्माण भएका अस्थायी संरचनाहरूको स्थलगत निरीक्षण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूको संयुक्त टोलीले हालै कोरी पद मार्ग क्षेत्रको निरिक्षण गरेको हो । निरीक्षण टोलीमा एक्याप कार्यालयका आयोजना प्रमुख डा. रविन कडरिया, मादी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देबीजंग गुरुङ, एक्याप सिक्लेस प्रमुख संग्राम कार्की, एक्यापका प्राविधिक रामजी आचार्य तथा स्थानीय पर्यटन व्यवसायीहरू सहभागी हुनु भएको थियो ।… पुरा पढौ

This will close in 20 seconds