विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो

उन्नति बचत तथा ऋण सहकारीको साधारण सभा

१९ औ लेखनाथ महोत्सव लक्ष्य भन्दा वढी सफल

सडक महोत्सवमा खेलः गौरीघाट र फिटनेश हबको जित, रस्साकसीमा खसी, बोका र कुखुराको भाले पुरस्कार

माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने ,अभिलाषा र सुनिरा महिलातर्फ फाइनलमा
पोखरा, पौष १४ पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् । शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतिय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो…
पुरा पढौ
लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार
लेखनाथ, १२ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । महोत्सवमा यसपटक दर्शकहरुको संख्या वढ्दो देखीएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको कारण किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ…
पुरा पढौ
प्रथम पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु
पोखरा, १४ पुस पोखरामा प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ । अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली आवसिय विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशबाट २ सय ५ जना खेलाडिले सहभागिता जनाएका छन् । प्रतियोगितामा कास्की, लम्जु·, तनहु, स्याङ्जा, वाग्लुङ, पर्वत, म्याग्दी १८ दोजाङहरुको सहभागितामा २६ वटा विधामा प्रतियोगिता भएका कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिए । शनिबार मात्र ११ विधा सम्पन्न भएको उनले जानकारी दिए । प्रतियोगितामा…
पुरा पढौ
सडक महोत्सवमा रौनक बढ्दो
पुष १४,पोखरा पोखरामा जारी सडक महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको तेश्रो दिन देखि महोत्सवमा आन्तरिक पर्यटकहरुको उत्साहजनक रुपमा सहभागिता रहेको आयोजक रेवान पोखराले जनाएको छ । सडक महोत्सवमा विहानै देखि आन्तरिक पर्यटकहरुको चहल पहल भएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । यस बर्ष आफुहरुले केही फरक ढंगले महोत्सव मनाउने गरी तयारी गरे अनुसारको ५ दिने महोत्सवमा करिब ४ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखेको उनले सुनाए । २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका…
पुरा पढौ
लेखनाथ महोत्सवको गेट अगाडी बसको ठक्करले एक युवतीकोे मृत्यु
दीननाथ बराल पोखरा १४, पुष पोखराको लेखनाथ स्थित (तालचोक) मा जारी लेखनाथ महोत्सवको मुल गेट अगाडी बसले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । उक्त महोत्सवको मुल गेट अगाडी रहनु फुटपाथमै रहनु भएको ३० बर्षीया इज्रावती कुमारीको बसको ठक्करले मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । आज बिहान करिब ८ः४५ बजे पोखरा देखि भैरहवाको लागि छुटेको लु १ ख ८३५६ नम्बरको बसले फुटपाथमै रहनु भएको कुमारीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले बताउनु भयो…
पुरा पढौ
फष्ट कम फष्ट सर्भिसका आधारमा शनिबारदेखि पोखरामा प्याराग्लाइडिङ संचालन हुने
दीननाथ बराल पोखरा १३, पुष फष्ट कम फष्ट सर्भिसका आधारमा शनिबार देखि पोखरामा प्याराग्लाइडिङ संचालन हुने भएको छ । व्यवसायीको आन्तरिक काराले गर्दा विगत दुई साता देखि ठप्प भएको पोखराको सहासिक खेल प्याराग्लाइडिङ शनिबार बिहान देखि फष्ट कम फष्ट सर्भिसका आधारमा संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले निर्देशन जारी गरेको छ । यही पुष १२ गते सरोकारवालाहरु बिच भएको सहमतीको आधारमा नेपाल सरकारको नीति नियम तथा प्राधिकरणको नीति, नियम अनुरुप उडान सुरक्षाको पत्याभुति हुनेगरि उडान सुरक्षालाई उच्च प्राथमिकता दिई…
पुरा पढौ

