युवा रेडक्रस सर्कल छोरेपाटन माबिको रक्तदानमा ३७ युनिट संकलन

पोखराको होटलमा एक युवाको रहस्यमय मृत्यु

छोरेपाटन भुपु विद्यार्थी मञ्चद्धारा छोरेपाटनमा सरसरफाई

पोखरा कप पुरुष भलिबलको उपाधी पर्वत भलिबल क्लबले जित्यो

विश्वकै ठुलो टोपीलाई लेकसाईड परिक्रमा गरि टोपी दिवस मनाईयो

उन्नति बचत तथा ऋण सहकारीको साधारण सभा

१९ औ लेखनाथ महोत्सव लक्ष्य भन्दा वढी सफल

सडक महोत्सवमा खेलः गौरीघाट र फिटनेश हबको जित, रस्साकसीमा खसी, बोका र कुखुराको भाले पुरस्कार

माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने ,अभिलाषा र सुनिरा महिलातर्फ फाइनलमा
पोखरा, पौष १४ पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् । शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतिय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो…
पुरा पढौ
लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार
लेखनाथ, १२ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । महोत्सवमा यसपटक दर्शकहरुको संख्या वढ्दो देखीएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको कारण किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ…
पुरा पढौ

