पोखरा १९, पुष गाँउ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश को नबौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कास्कीको अर्मलाकोटमा विहिबार सम्पन्न भएको उक्त अधिवेशनले शोभा कुमारी अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी संस्थाको प्रथम उपाध्यक्षमा रमेश अर्याल, द्धितिय उपाध्यक्षमा सुशीला भण्डारी, सचिवमा लक्ष्मण पहारी, सहसचिवमा विश्व क्षेत्री, कोषाध्यक्षमा शरण गुरुङ रहनु भएको छ भने अन्य सदस्यहरुमा चिन्तामणि पोखरेल, भावना राना भाट र विमला सापकोटा रहनु भएको छ…
पुरा पढौ