हरिराम पौडेलको नेतृत्वमा पौडेल वंश महासंघको केन्द्रीय समिति
काठमाडौं, १ माघ पौडेल वंश महासंघको यही पुुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) हुनुुहुन्छ । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम पौडेल(लुम्बिनी), नरहरि पौडेल(कर्णाली), दुुर्गाप्रसाद पौडेल(सुदुरपश्चिम) रहनुुभएको छ । त्यस्तै महासचिवमा उद्धवप्रसाद पौडेल(सुनसरी), सचिवमा रामप्रसाद पौडेल(काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल(बाँके), सहसचिवमा चन्द्रमणि पौडेल(म्याग्दी) र सहकोषाध्यक्षमा बेनुुप्रसाद पौडेल(सुनसरी) रहनुुभएको…
पुरा पढौ
नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवसमा रक्तदान, ४२ युनिट रगत संकलन

पोखरामा एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार

संविधानको रक्षासँगै मुलुकको समृद्धि गठबन्धनको उद्देश्य

अल्फाबिटा पोखराको शैक्षिक परामर्श सम्पन्न

महोत्सवमा भोली राजु परियार र लाहुरेको प्रस्तुती रहने

पोखरामा सोमबार देखि टाईगर कप भलिवल सुरु हुने, उद्घाटन सहित सोमबार लिग चरणका ४ खेल हुने

प्रेस क्लब गण्डकीले वार्षिक ५० हजार रुपैयाँ सहित ब्यक्ति वा संस्थालाई सम्मान गर्ने घोषणा

लायन्स क्लब पोखरा गुडविलको रक्तदान कार्यक्रमबाट १०१ युनिट रगत संकलन

बिद्यार्थीकै सक्रियतामा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा फुड फेस्ट आयोजना


