अर्थतन्त्र

हार्वड एकेडेमीको शैक्षिक सामाग्रि प्रर्दशनी तथा पुरस्कार वितरण सम्पन्न

पोखरा १५ मा रहेको हार्वड एकेडेमीको बार्षिक शैक्षिक सामाग्रि प्रर्दशनी तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिद्यार्थीहरुले निर्माण गरेका शैक्षिक सामाग्रि सहित कार्यक्रममा उहाँहरुले कोरेका चित्र कला समेत प्रदर्शनी गरिएको बिद्यालयका प्रिन्सिपल श्रीकृष्ण अधिकारीले बताउनु भयो । उक्त अवसरमा बिद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने विभिन्न विधामा पुरस्कृत भएका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले बिद्यार्थीहरुको शैक्षिक बिकाससंगै शारीरिक तथा मानसिक विकासको लागि… पुरा पढौ

अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउछौंः मन्त्री गिरी

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले धराशायी भएको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको छ । कास्कीको रूपा गाउँपालिकाको सातौं स्थापना दिवसको कार्यक्रममा आइतबार बोल्दै उहाँले धराशायी अबस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम ल्याउने बताउनु भएको हो । नेपाली युवाहरुलाई स्वदेशमै रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने गरी सरकारले कार्यक्रम ल्याउने तयारी गरेको मन्त्री गिरीको भनाई थियो । विचार नमिल्नेहरुको विगतमा भएको गठबन्धनको सरकारले चाहेर पनि राजनीतिक समस्याको समाधान, सुशासन… पुरा पढौ

बिशाल महादेवको मुर्तिमा १५ हजार दर्शनार्थी भित्रिदा ३ लाख भेटि संकलन

दीननाथ बराल,पोखराको नयाँ पर्यटकीय एवं धार्मिक तिर्थ स्थल बिशाल महादेवको मुर्ति(भूमेश्वर) मा एकै १५ हजार भन्दा बढी दर्शनार्थी एवं पर्यटक भित्रिदा ३ लाख भेटि संकलन भएको छ । पोखरा २२ (पुम्दी भुम्दी) को पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्तिमा दर्शन गर्न तथा अवलोकन गर्न पुगेका उक्त सङख्याका दर्शनार्थी तथा पर्यटकहरुबाट ३ लाख रुपैया भेटि संकलन भएको पुम्दीकोट कोट विकास संस्थाका अध्यक्ष एवं उद्योगपती चन्द्रकान्त बरालले बताउनु भयो । उक्त भेटिमा नेपाली, भारतीय पर्यटकहरुबाट बढी भेटि चढाइएको समितिले पोखराक्लिकलाई जनाएको छ ।… पुरा पढौ

सहारा एकेडेमीलाई साफको सहयोग

काठमाडौं २७, फागुन विकास कार्यक्रम अन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ । आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले यु–१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरेका हुन् । साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ती केसीलाई बल उपलब्ध गराएका हुन् ।बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ ९एन्फा० र साफलाई धन्यवाद ज्ञापन गरे ।… पुरा पढौ

चर्चीत गायिका चौहानले अन्ततः आत्मआलोचना सहित माफ माग्नु भयो…

हिजोआज अधिकांश मानिसको मनस्थिती नै नकरात्मकले भरिएकोे जस्तो लाग्छ । हाम्रो समाजमा हेर्यो भने हरेक कुरा तथा बिषयहरुलाई सकरात्मक भन्दा बढी नकरात्मक ढंगले हेर्ने त्यसलाई आलोचना गरी हाल्ने बानी बस्न थालेको छ ।पछिल्लो क्रममा यसको सिकार हुनु भयो नेपालकै युवा चर्चीत गायिका एलिना चौहान । फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारले ध्यानाकर्षण भएको भन्दै साउण्ड सिस्टम व्यवसायीको आपत्ति जनाउदै खेद व्यक्त गरेका थिए । यसै सन्दर्भमा गायिका चौहान र साउण्ड… पुरा पढौ

पोखरामा डेढ बर्षमा बन्ने गरी पोखरा भवनको शिलान्यास

दीननाथ बराल, पर्यटकीय नगरी पोखरामा आगामी डेढ बर्षमा निर्माण हुने गरी पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा उक्त भवनको आइतबार एक समारोहका बिच शिलान्यास गरिएको हो । पोखराका मेयर धनराज आचार्यले उक्त भवनको शिलान्यास गर्दै सो भवन पोखराको पहिचान गराउने दाबी गर्नु भयो । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक (साबिक गोलघर) मा पोखरा भवन निर्माण हुने भएको उहाँको भनाई छ । उक्त भवनमा पुस्तकालय सहित पर्यटन सूचना केन्द्र, घण्टा घर, आर्ट ग्यालरी निर्माण हुने… पुरा पढौ

खेल्छ गण्डकी’ कार्यक्रम मार्फत सुरु भयो ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिना लामो उक्त प्रशिक्षण सुरु भएको हो । पोखरा रंगशालामा शनिबार सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गरेका छन् । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद… पुरा पढौ

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा छनौट खेल सुरु

बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन र पौडीको छनौट खेल सुरु गरिएको छ । पोखरा रंगशालामा पुरुष फुटबल, महिला तथा पुरुष एथलेटिक्स र ब्याडमिन्टनको छनौट सुरु भएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । पोखरा रगशालामा सुरु भएको एथलेटिक्सतर्फको छनौट कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले एक कार्यक्रमका बीच शुभारम्भ गरेको प्रदेश एथलेटिक्स संघका अध्यक्ष हरि बरुवालले बताए । दुई दिने छनौट प्रतियोगिताबाट एथलेटिक्सतर्फका विभिन्न इभेन्टमा पुरुषतर्फ १८ र महिलातर्फ १८ गरी ३६… पुरा पढौ

पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन

नेपाल स्काउट गण्डकी प्रदेश परिषद को प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी भएका थिए। नेपाल स्काउट रास्टृय कार्यकारी समिती सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरु लाई सफतग्रहण गराउनु भएको थियो । सोही अवसरमा नबनियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश परिषद मा निर्वाचितहरु मध्यबाट निबर्तमान सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले यहि फाल्गुन ६ गते नेपाल स्काउटको नियमावली ले गरेको ब्यबस्था बमोजिम प्रदेश आयुक्तको… पुरा पढौ

पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन

पोखरा महानगरपालिका–१४ को बाच्छीबुडुवामा सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनःनिर्माण गरिएको छ । पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे । वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३… पुरा पढौ