पोखरा २५, पुष गण्डकी प्रदेश पौडी संघ तदर्थ समितिको अध्यक्षमा आनन्द कुंवर सर्वसम्मत चयन हुनु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा सम्पन्न भएको एक भेलाले अध्यक्षमा कुंवर सहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुंवर प्रशिक्षक हुनुहुन्छ । यसै गरी समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की चयन हुनु भएको हो । यसै गरी कार्यसमिति सदस्यमा जिवन रेग्मी, सूर्य बहादुर सिग्देल, विष्णु प्रसाद पाहारी, अर्जुन नेपाली, अमृत…
पुरा पढौ