
आज महाशिवरात्री पर्वको अवसरमा पोखराका शिलावय मन्दिरहरुमा बिहानै देखि शिवका भक्तहरुको भिड् लागेको छ । पोखरा २२ मा रहेको बिशाल महादेवको मुर्ति, गुप्तेश्वर गुफा, केदारेश्वर महादेवमणि, पुशपतिनाथ मन्दिर (सृजनाचोक) लगायतका शिव मन्दिरमा भगवान शिवको उपासना गरी यो पर्व हर्स र उल्लाहासका साथ मनाइदै छ ।

नेपालको पवित्र एवं धार्मिक तिर्थ स्थलपशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ ।

यसैचिब कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शीतल गुफामा पनि दर्शनार्थीको आज बिहानै देखि भिड लागेको छ ।

