पोखरा, २२ असोज, संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सवित्री बराल सिग्देल निर्वाचित भएकी छन् । संस्थाको १६ औं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशनले सिग्देलको नेतृत्वमा ९ सदस्य कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा मुकुन्दराज पौडेल, सचिव मधु अधिकारी, कोषाध्यक्ष हरिप्रसाद बराल, सहसचिव मिना बराल आचार्य निर्वाचित भए । त्यस्तै कार्यसमिति सदस्यमा रामचन्द्र बराल, कल्पना शर्मा, पुष्पराज बराल र मेघनाथ गिरी रहेका छन् । साथै लेखा सुपरिवेक्षण समिति संयोजकमा सूर्य प्रसाद बराल सहित सदस्यमा दुर्गाराज…
पुरा पढौ