अर्थतन्त्र

लामाचौर तिज महोत्सव सुरु, खुल्ला पुरुष भलिवलमा माछापुच्छे« गाउँपालिका र कृष्णदल फूलबारी प्रतियोगिताबाट बाहिरिए

पोखरा, भदौ ७, लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् । लिग चरणको खेलमा आयोजक, जि।एम। समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन् । २ खेल खेलेका माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए । समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छे« गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट… पुरा पढौ

बिरामी भएका गण्डकी बोर्डिङका विद्यार्थी दुई दिन पछि सामान्य अबस्थामा फर्किदै, प्रदेशको स्वास्थ्य मन्त्रालयको चासो

दीननाथ बराल,पोखरा, ७ भदौ, पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी परेपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले चासो देखाएको छ ।बिहिबार बिहानदेखि बेलुकासम्म तीन पटक खाजा तथा खाना सेवन गरेका होस्टेलका विद्यार्थीहरू मध्ये करिब ५० प्रतिशत भन्दा बढी, अर्थात् २ सय ५० जना भन्दा धेरै विद्यार्थी अचानक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी, उल्टी र डाइरियाजस्ता लक्षण देखिएपछि विद्यालय प्रशासन, अभिभावक र प्रदेश स्वास्थ्य मन्त्रालय सबैको चासो बढेको हो । बिद्यालय प्रशासनले शनिबार एक प्रेस विज्ञेप्ति जारी गर्दै आईतबारबाट निर्वात रुपमा… पुरा पढौ

लामाचौर तीज महोत्सव आइतबारदेखि, छात्रा भलिबलमा सेमिफाइनल टुङ्गो, पुरुषतर्फ ६ टिम सहभागि हुने

पोखरा, भदौ ७, लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) देखि अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । विभिन्न स्कुलका ११ टिमले भाग लिएको पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पहिलो दिन ७ खेल भए । तीमध्ये सिर्जना मावि, टप्स मावि, शान्त मावि र पोखरा युनाइटेड मावि सेमिफाइनल प्रवेश गरे । आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए । पहिलो… पुरा पढौ

भदौ तेश्रो साता पोखरामा आठौं इक्यान शैक्षिक मेला हुने, विदेशी विश्वविद्यालय एवं कलेज, ब्रिटिस काउन्सिल सहितका ६० स्टल रहने

सागर सुनार,पोखरा, ७ भदौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौं तेश्रो साता पर्यटकीय नगरी पोखरामा (आठौं इक्यान एजुकेसन फेयर) आयोजना गर्ने भएको छ । पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्विडमा उक्त मेला हुने भएको शनिबार पोखरामा पत्रकार सम्मेलनमा जानकारी दिएको हो । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना… पुरा पढौ

पाल्पाली चेलीहरुको भेटघाट तथा शुभकामना

पोखरा, ७ भदौ, हरितालिका तीज अवसरमा पाल्पाली समाज पोखराले चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा आयोजित कार्यक्रममा पाल्पाली चेलीहरु आपसमा शुभकामना आदानप्रदान साटासाट गर्दै तीजे भाखामा छमछमी नाचेर रमाइलो गरे । समाजका अध्यक्ष श्रीधर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व कार्यसमिति सदस्य भगवती बानियाँलाई प्रमुख अतिथि बनाइएको थियो । बानियाँ समाजका हरेक गतिविधिमा निकै सक्रिय रहँदै आएको समाजका सचिव पदम पोखरेलले बताए । यस्तै, पोखरा २२ का जनप्रतिनिधि कृष्णकुमारी पौडेल देवकोटा, सिटिजन फर्निचरका… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघ कास्कीको सम्मेलन सम्पन्न, नयाँ नेतृत्वमा बामदेव सुवेदी

पोखरा, अखिल नेपाल खेलकुद महासंघ कास्कीको सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले बामदेव सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा सोयम्भु कुँवर, सहसचिवमा मेनुका अधिकारी, कोषाध्यक्षमा सुनील रावल चयन गरेको हो ।सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले समग्र खेलकुद क्षेत्रलाई अघि बढाउन महासंघ कास्कीलाई आग्रह गर्नभयो । कार्यक्रममा कास्की जिल्ला संयोजक बिष्वप्रकाश लामिछाने, नेकपा… पुरा पढौ

गण्डकी प्रदेश सरकार जिल्ला समन्वय समिति प्रति असहिष्णु भयो प्रमुख पौडेल

पोखरा ,भदौ ६, जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्लाको आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ।सभाको गण्डकी प्रदेशका जिल्ला समन्वय प्रमुखहरूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य एबम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा ,जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य एबम मुस्ताङका प्रमुख माया गुरुङ,जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङ ,जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले सभाको संयुक्त उद्घाटन गर्नुभएको हो। जिल्ला… पुरा पढौ

गफ र भाषणले युवा पलायन रोकिदैन पूर्व मन्त्री गुरुङ

भदौं, नेपाल सरकारका पूर्व मन्त्री, नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङले गफ र भाषणले मात्रै युवा पलायन नरोकिने बताउनु भएको छ । शुक्रबार कालिका पुस्तकालयको आयोजनामा भिरकोट नगरपालिका ७ मा आयोजना भएको जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता एवम् दर खाने कार्यक्रममा बोल्दै उहाँले देशमा विकास नहुदा युवा विदेश पलायन हुनुपरेको प्रसङ्ग जोड्दै नेताको भाषण मात्रै युवा पलायन नरोकिने ठोकुवा गर्नुभयो । देश समृद्धि बनाउन एक नेताले अर्को नेतालाई गाली गरेर मात्र नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो (हामी माइक… पुरा पढौ

कोइकाले नेपालमा विकास साझेदारीका ३० वर्ष पुरा गर्दै नयाँ परियोजना सहित अघि बढ्यो

पोखरा, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा आफ्नो विकास साझेदारीको तीन दशक पुरा गरेको छ। “सँगैका ३० वर्ष स् विश्वास र सहकार्यको यात्रा” भन्ने नारासहित पोखरामा आयोजित विशेष समारोहमा करिब २९ मिलियन अमेरिकी डलर बराबरका तीन परियोजनामा सम्झौता भएको छ। यस अन्तर्गत करिब ९ मिलियन अमेरिकी डलर लागतमा गण्डकी प्राविधिक संस्थान स्थापना परियोजना सन् २०३० सम्म सञ्चालन हुने भएको छ। सोही अवसरमा नेपालमा फलफूल तथा तरकारी परियोजनाको मूल्य शृङ्खला विकासका लागि १० मिलियन अमेरिकी डलर र सुदूरपश्चिम पोलिटेक्निक संस्थान… पुरा पढौ

निजी विद्यालयका वस सडकमा गुडाएर देशभर विरोध प्रदर्शन

पोखरा नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा यतिवेला देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित भएका छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याव्सन, एन प्याव्सन, हिसान र अपेनले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका छन् । पूर्ण छात्रावृत्ति भन्ने शव्द हटाइनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामाग्रीहरु जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा प्रावधान खारेज गुर्नपर्ने, कम्पनी ऐन अनुसार… पुरा पढौ