जया पौडेल,पोखरा, १२ असार, पोखरा महानगरपालिका वडा नम्बर २३ को कार्यालयको आयोजनामा तेस्रो असार हिले महोत्सव यही असार १५ गते आइतबार मार्गी फेवा फाँटमा हुने भएको छ । असारको मौसमी परिवेश र रोपाइँ संस्कृतिलाई उजागर गर्ने उद्देश्य सहित आयोजना गरिएको महोत्सवमा हिलो, कृषि, र स्थानीय मनोरञ्जनजन्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुतीः हुने भएको स्थानिय देविलाल लामिछानेले बताउनु भयो । महोत्सवमा हिले पुरुष भलिबल प्रतियोगिता, असारे गीतसहितको धान रोपाइँ प्रतियोगिता, महिला र पुरुष हिले दौड, हिलोमा माछा छोप्ने प्रतियोगिता, हल गोरु…
पुरा पढौ