अर्थतन्त्र

महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरीको मनोनयन

लेखनाथ, असार १५ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आईतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गर्नुभएको छ । गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गर्नुभएको हो । अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं। २७ तालचोक निवासी हुनुहुन्छ । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आउनु भएको… पुरा पढौ

५३ बर्षमा बिद्यालयमा अध्ययन सुरु गर्नु भएको गोमा पराजुलीद्धारा ५० हजारको अक्षयकोष स्थापना

पोखरा, पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पोखरा १७ तल्लो विरुवा निवासी उहाँले आप्mनो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अक्षयकोषको स्थापना गर्नुभएको हो । गोमा फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका उहाँले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण… पुरा पढौ

सृजना मा.वि.मा विद्यार्थी सम्मान तथा बधाई ज्ञापन

पोखरा, पोखरा– ८, सृजनाचोक, शान्तिमार्ग स्थित सृजना सेकेण्डरी स्कूलले विद्यार्थी सम्मान तथा बधाई ज्ञापन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एस्‌ईई) २०८१ मा सम्मिलित भई ४ जिपिए सहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा उच्च सफल भएका सम्पूर्ण विद्यार्थीहरूका लागि बधाई तथा सम्मान कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरेको हो । विद्यालयका निर्देशक सीता पाण्डेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा एस्‌।ई। ई। उत्तीर्ण विद्यार्थीहरूका अभिभावक तथा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डे र सल्लाहकार… पुरा पढौ

कास्की मादी गाउँपालिकाको बजेट सार्वजनिक, तेस्रो सन्तान जन्माउनेलाई ५० हजार, २० बर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १५ हजार प्रोत्साहन

दीननाथ बराल,पोखरा, १७ असार, कास्कीको मादी गाउँपालिकाले अन्ततः एक साता ढिलो गरी आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ६० करोड ५० लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजनीतिक विवादका कारण स्थगित भएको गाउँसभा संचालन गर्ने सहमती पछि आज (मंगलबार) पालिका उपाध्यक्ष कल्पना गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। उक्त बजेट मध्य चालु प्रशासनिक खर्चतर्फ १४ करोड ३० लाख, वडाका लागि १९ करोड २० लाख र विभिन्न शाखातर्फ १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाइन्… पुरा पढौ

पोखरा क्लिकका सम्पादन दिननाथ बराल सहित १० जना खेल पत्रकारलाई राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार अर्पण

पोखरा, १६, असार, गण्डकी प्रदेशका खेल पत्रकार एवं यस पोखराक्लिक डटकमका सम्पादक दिननाथ बराल सहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार अपर्ण गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले सिंहदरवार काठमाडौंमा सोमबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा देश भरका पत्रकारलाई सम्मान तथा पुरस्कार अर्पण गरेको हो । तष्विर झलक बराल नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले सम्मान पत्रको… पुरा पढौ

एप्स एसियाको महासभामा सहभागि हुन मञ्च सहित अग्रज फोटो पत्रकार सुदर्शन हङकङमा

पोखरा, एसियाली खेलकुद पत्रकारहरुको साझ संस्था एसियाली खेलकुद पत्रकार संघ (एप्स एसिया) को महासभामा सहभागि हुन अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित हङकङ जानु भएको छ । एप्स एसियाको २६औं महासभा चिन स्वशासित हङकङमा यहि जुन ३० देखि जुलाई ४ (असार १६–२०) सम्म आयोजना हुँदैछ । महासभामा सहभागि हुन एप्स एसियाका कोषाध्यक्ष निरन्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष निरन्जन अधिकारी र हिमेश रत्न बज्रचार्य शनिबार नै हङकङ प्रस्थान गर्नु भएको हो । एप्स एसियाको महासभामा विभिन्न विषयमा कार्यशालाहरू सञ्चालन… पुरा पढौ

बोलबम जलयात्राको पुर्व तयारी भेला

पोखरा, १५ असार, पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि वृहत रुपमा हुने भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यसवर्ष श्रावण महिनाको बोलबम पदयात्रादलाई वृहत र थप व्यवस्थित बनाउने तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवम विभिन्न संघ सस्थाहरु संग पुर्व तयारी वैठक स्वरुप भेलाको आयोजना गरेको हो । केदारेश्वर महादेवमणी बोलबम कार्यक्रमका संयोजक तथा विश्व हिन्दु महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शंकर खरालले साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर… पुरा पढौ

धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्डः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उनले यस्तो बताएका हुन् । “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ ।”,उनले भने । मन्त्री… पुरा पढौ

साइबर सुरक्षा, स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न, (भिडियो पनि)

पोखरा, पोखरा महानगरपालिकाको सहयोग तथा युवा पत्रकार सञ्जाल गण्डकीद्वारा आयोजित ‘सञ्चारकर्मीहरूका लागि साइबर सुरक्षा, स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । https://www.youtube.com/watch?v=fNb5qcaP3JU कार्यक्रममा ‘साइबर अपराध र मिडियास् चुनौती, प्रवृत्ति र असल अभ्यास’ शीर्षकमा प्रदेश प्रहरी कार्यालय पोखराका साइवर सेलका प्रहरी नायव निरीक्षक विवश लामिछाने प्रशिक्षण दिए । यस्तै ‘सञ्चारकर्मीहरूका स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयमा अधिवक्ता हिमलाल पराजुलीले प्रशिक्षण प्रदान गरे । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले मानिसहरूमा फैलिएको नैराश्यता र सामाजिक वितृष्णा प्रतिकुल… पुरा पढौ

एसईईमा कास्कीबाट १८ जना सामुदायिक बिद्यालयका बिद्यार्थी सहित ६४ जनाले फो जिपिए प्राप्त गरे, अम्मरसिंह र मदरल्याण्ड धेरै फो जिपिए ल्याउने बिद्यालय

दीननाथ बराल, पोखरा १४, असार, यस बर्षको एसईई परिक्षा (२०८२) बाट कास्कीका ८ वटा सामुदायिक बिद्यालयका १८ जना बिद्यार्थीले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको छ । त्यसै गरी कास्कीका २१ वटा नीजि बिद्यालयका ४६ जनाले फो जिपिए ग्रेड प्राप्त गरेका हुन् । कास्कीमा यस बर्षको एसईईबाट ६४ जनाले फो जिपिए ग्रेड प्राप्त गर्नु भएको हो । सामुदायिक तर्फ पोखराको अम्मरसिंह नमुना माविबाट सबै भन्दा धेरै ५ जना र नीजि तर्फ भने पोखराको मदरल्याण्ड माविका ११ जनाले फो जिपिए ग्रेड… पुरा पढौ