पोखरा, अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको दोस्रो सम्मेलनले बलराम सुवेदी(कास्की) को अध्यक्षतामा ४१ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ । त्यसै गरी समितिको उपाध्यक्षमा विष्णु बहादुर श्रेष्ठ (गोरखा), रुद्रबहादुर पुन (बाग्लुङ), सचिवमा सिद्धान्त गुर्जा मगर (तनहुँ) सह–सचिव केस बहादुर थापा र कोषाध्यक्षमा सर्मीला बास्तोला (कास्की) सर्वसम्मत चयन भएका छन । यसैगरी सदस्यहरुमा पासाङ गुरुङ, वामदेव सुबेदी, राजेश गिरी, प्रकास मल्ल, विष्णु सुवेदी,अमोद हमाल,नविन लामीछाने,हर्क बहादुर थापा,मिलन महत, सिताराम विक,विकाश अधिकारी, हिटलर थापा,पवन नेपाली,भेष बहादुर थापा,टोम बहादुर थापा,नारायण खड्का,शरण थापामगर,गणेश…
पुरा पढौ