पोखरा, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लि। को १९ औ वार्षिक साधारण सभा एवं सातौ अधिवेशनले शिव बहादुर बानियाँको अध्यक्षतामा निर्विरोध कार्य समिती चयन गरेको छ ।सो समितीको उपाध्यक्षमा रामणी पौडेल ,सचिव जयराम पौडेल , कोषाध्यक्ष शिव बहादुर थापा, सञ्चालक सदस्यहरुमा छविलाल तिमिल्सिना, आरती श्रेष्ट, रिता क्षेत्री , ध्रुव कुमार सुञ्चौरी, पुष्पा महर्जन रहेका छन् । लेखा समिती संयोजकमा कुल प्रसाद सुवेदी , सदस्यहरुमा माय कुमारी शर्मा र तारादेवी थापा रहेका छन् । सो साधारण सभाको शुभारम्भ गर्दै संस्थाका जेष्ठ सदस्य…
पुरा पढौ