पोखरा २२, पुष कास्कीको माछापुच्छ्रे«्रे गाउँपालिकामा यही पुषको २६ गतेदेखि सुरु हुने दोस्रो संस्करणको माछापुच्छ्रे« गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश स्तरीय अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने भएको छ । कास्कीको माछापुच्छ्रे«्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे« गाउँपालिका वडा नम्बर ३ घाचोकमा हुने उक्त प्रतियोगितामा प्रायः प्रदेशका पालिकाहरुको सहभागिता हुने भएको समितिले जनाएको छ । उक्त प्रतियोगितामा कास्कीका माछापुच्छ्रे«्रे गाउँपालिका सहित रुपा, मादी, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकाको सहभागिता हुने भएको छ भने त्यसै गरी…
पुरा पढौ