पोखराको पकेट क्षेत्रमा खसिबोका प्रर्दशनी
पोखरा, असोज ३० पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता दिएपछि प्रदर्शनीमा मात्र १७५ वटा खसिबोका प्रर्दशन गरिएको थियो । पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगर वडा नं २८, को आयोजना तथा जिल्ला पशुपंक्षी तथा मत्य बिकास र्निदेशनालय, जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, पोखरा टेलिभिजन, ब्यबशायिक बाख्रापालन समिती पोखरा २८ को सहकार्यमा…
पुरा पढौ
शाखा विस्तार गर्दै सिटिजन फर्निचर
पोखरा ३०, असोज कुनै समय पोखरामा सिटिजन फर्निचरलाई किन यत्रो लगानी गर्न आटेको होला भन्नेहरुलाई नै छक्क पार्दै अघि बढेको सिटिजन फर्निचरले हाल अर्को सोरुम विस्तार गरेको छ । सम्भवत पोखरामै सबैभन्दा ठूलो फर्निचर शो रुम ‘सिटिजन फर्निचर ट्रेड लिन्क प्रालि’ सामाजिक क्षेत्रमा पनि उत्तिकै ठूलो मनले उत्तरदायित्व वहन गर्दै आएको पाइन्छ । यहाँ हुने हरेक सामाजिक तथा धार्मिक कार्यक्रममा सिटिजन फर्निचरको सहयोग रहने गर्दछ । पसलमा आएका सेवाग्राहीलाई तातोचिसोको व्यबस्था सहित मोठो वोली वचन् सायद उनको पसलमा पुगेका जो…
पुरा पढौ
खुला फुटसल प्रतियोगितामा च्याम्पियन बन्दै मेन्टेन एफसीले जित्यो ५ लाख अमित बने सर्वोत्कृष्ट खेलाडी
पोखरा, ३० असोज पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज ९मंगलबार० भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो । मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान १÷१ गोल गरे । च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो…
पुरा पढौ
क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने
पोखरा ३० असोज क्षेत्री समाज नेपाल पोखरा– १६, ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित धार्मिक विधी पुर्वक आरती गर्ने भएको छ । वाटुलेचौरमा रहेको चण्डीका, कालिका र अम्विका मन्दिरमा फुलपातीको दिन विहान कलश यात्रा गरिने र साझँ महाआरती सहित शुभकामना आदान प्रदान र चियापान गरिने आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डीका मन्दिरवाट शुरु भई अम्विका मन्दिर हँुदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत हुने समाजका…
पुरा पढौ
प्रतिभा माविमा वार्षिक खेल गतिविधि सुरु
पोखरा, असोज ३० पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा मंगलबारदेखि वार्षिक खेल गतिविधि सुरु भएको छ । तीनदिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनेछन् । गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार तीनदिने खेल गतिविधिमा ब्याडमिन्टन, टेवलटेनिस, भलिवल र बास्केटबलका प्रतियोगिता संचालन हुनेछन् । कक्षा ११ र १२ का छात्र तथा छात्राले विभिन्न समूह बनाएर प्रतिश्पर्धा गर्ने सापकोटाले बताए । प्राचार्य…
पुरा पढौ
साइबर सुरक्षा सचेतना कार्यक्रम
पोखरा, ३० असोज बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रले बिद्यार्थी र अभिभावकहरुलाई साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रले अभिभावक एबम् बिद्यार्र्थीकेन्द्रित साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, टिकटक, इमो, व्हाटसप, भाइबर, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने गरेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा समस्या बढीरहेको भन्दै साइबर अपराध न्युनीकरण गर्न सचेतना कार्यक्रम गरिएको सामुदायिक शिकाइ केन्द्रका अध्यक्ष केशवराज आचार्यले…
पुरा पढौ
बालबालिकाहरुको खुसिको लागि दशैंमा नयाँ नोट सटही गर्नेहरुको भिड
दीननाथ बराल पोखरा २९, असोज चारै तर्फ रमाईलो सरसफाई र हात हातमा नयाँ नोट ठाँउ ठाँउमा पिङ र सम्भव भए चंगा उडाउनु प्रायः बालबालिकाहरुको लागि दशैंको आएको भान हुन्छ जसले दशैंको रौनक दिएको हुन्छ । प्रायः अधिकांशको घर घरमा भएका ती बालबालिकाहरुको खुसिको लागि हामीले परम्परा देखि चल्दै आएका धेरै कुरालाई चट्ट छाड्न सक्दैनौं । ती मध्यको एक हो दशैंमा नयाँ नोट । हरेक बालबालिकाहरुको लागि दशैं भने पछि चाहे ५ रुपैया को नोट होस तर नयाँ नोटको महत्व छुट्टै…
पुरा पढौ
नेपालकै सर्वाधिक राशीको फुटसल उपाधि नजिक मेन्टेन एफसी र ढुकु हब
पोखरा, २९ असोज पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र काठमाडौंको ढुकु हब फाइनल प्रवेश गरेका छन् । नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र ढुकु एफसीले फाइनलमा भेट पक्का गरेका हुन् । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेन्टेन एफसीले आयोजक राजन एण्ड द ब्रदर्श टीम ‘बि’लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक…
पुरा पढौ
पोखराकी जेष्ठ नागरिक कलावती बरालको निधन, समाजसेवी तथा उद्योगपती चन्द्रकान्तलाई मातृशोक
डि.एन.बी. पोखरा २९, असोज पोखराकी जेष्ठ नागरिक कलावती बरालको निधन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ पार्दीविरौटा निवासी १ सय ६ बर्षीया जेष्ठ नागरिक कलावती बरालको सोमबार निधन भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ । उहाँको निधनले पोखराका समाजसेवी तथा उद्योग व्यवसायी एवं पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराललाई मातृशोक परेको छ । पोखरा २२ (पुम्दी भुम्दी) घर हुनु भएको समाजसेवी स्व.डिल्लीराम बरालकी धर्मपत्नी कलावतीको निवासमै निधन भएको हो । स्व.कलावतीको भोलि (मंगलबार) बिहान करिब ९ः३० बजे…
पुरा पढौ
छैटौं डायमण्ड रनिङशिल्ड शुरु
लेखनाथ, ३० असोज पोखरा महानगरपालिका वडा नं। २७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयमा छैटौं डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व विद्यार्थीहरु बिच बिभिन्न विधामा खेलकुद आयोजना गरि पढाइको साथसाथै खेलकुदका माध्यमबाट विद्यार्थीहरुको शिप विकास तथा क्षमता अविवृद्धि गराउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको डायमण्ड मा। वि।का निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ। कार्यक्रमको उद्माघाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। २९का वडा अध्यक्ष श्री प्रसाद गुरुङ्गले साबिक लेखनाथका…
पुरा पढौ

