
पर्साको बिरगंजमा हरियो मकै लिनेको भिडभाड भएको छ । अफ्सिजनमा भारतबाट आयात गरिएको हरियो मकै साना व्यपारीहरुले खरिद गर्न भिडभाड भएको हो ।

प्रति घोगा मकैको १० रुपैया पर्ने भए पनि त्यसबाट साना खुद्रा तथा सडक व्यापारीहरुले पोलेर तथा अन्य परिकार बनाउदै तीन गुणा बढीमा बिक्रि गर्दै आएका छन्।


तष्विर दीननाथ बराल÷बिरगंज