देश तथा समाज पत्रिका

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

दीननाथ बराल पोखरा ४, मंसिर पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं.२९ पटनेरी स्थित खेतमा पानी लैजाने क्रममा माछा मार्ने उद्धेश्यले करेण्ट समेत जोडेकोले करेन्ट लागेर मुस्ताङ जोमसोम घर भएका हाल पटनेरी बस्दै आएका ं.४६ बर्षका भीमलाल सुनार र उनकी श्रीमती ४६ बर्षकी सावित्री सुनारको मृत्यु भएको कास्की प्रहरीले एटुजेडलाई जनाएको छ । आज(सोमबार) दिउसो करिब ४ः०० बजे स्थानियले करेण्ट लागेर दुई जना घाइते भएको अबस्थामा प्रहरीलाई खबर गरे पश्चात इलाका… पुरा पढौ

स्याङ्जाका ढकाल कृष्ण भिरमा मृत अबस्थामा भेटिए

धादिङ ४, मंसिर स्याङ्जाको चापाकोट नगरपालिका ७ वडा स्थायी घर भएका हाल काठमाडौ ंबस्दै आएका कलाकार तथा संचारकर्मी प्रकाश ढकालको मृत्यु भएको छ । शुक्रबार देखि सम्पर्क बिहिन भएका ढकाल आइतबार धादिङ जिल्लाको रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्ण भिर मुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राती बसमा काठमाडौ फर्किदै गरेका ढकाल उक्त स्थानमा मृत अवस्थामा भेटिनु घटना रहस्यमय भएकोले प्रहरीले अनुसन्धान गर्न थालेको छ । ढकालको घटनाको बिषयमा सत्यतथ्य छानबिन गर्न उनका आफन्तले जोडदार माग गरेका… पुरा पढौ

पोखरामा पनि छठ पर्व धुमधामका साथ मनाइयो

दीननाथ बराल पोखरा ४, मंसिर पर्यटकीय नगरी पोखरामा पनि यस बर्षको छठ पर्व धुमधामका साथ मनाइएको छ । पोखराका मुख्य गरी तीन स्थानमा धुमधामका साथ छठ पर्व मनाइएको छठ पूजा समितिहरुले जनाएको छ । सुर्यका भक्तहरुले आज(सोमबार) उदाउदो सूर्यलाई अर्घ सहितको प्रसाद चढाएसंगै यस बर्षको छठ पर्वलाई विदाई गर्नू भएको हो । आइतबार साँझ अस्ताउदो सूर्यलाई अर्घ सहितको मिस्ठान्न खाद्य पदार्थ सहितको फलफूल चढाउनु भएको थियो । पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र… पुरा पढौ

सूर्य नेपाल सेन्ट्रल ओपन सुरु, एमेच्योर टासी छिरिङ शीर्षस्थानमा

काठमाडौं, मंसीर ४ सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ ७(अन्डर ६५ को सानदार नतिजामा शीर्षस्थानमा रहेका छन। उनले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा आज सहभागी ३३ प्रोफेसनल गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारे। टासी शीर्षस्थानमा रहदा सदभाव आचार्य ६( अन्डर ६६ सहित दोस्रो स्थानमा रहेका छन। धरानका प्रोफेसनल गल्फर नीरज तामाङ ३(अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन।… पुरा पढौ

पोखरामा छठ पर्व मनाइँदै

दीननाथ बराल पोखरा ३, मंसिर तामझामका साथ पोखरामा यस बर्षको छठ पर्व मनाइदै छ । पोखराका विभिन्न स्थानमा छठ पूजा समितिले व्यबस्थित ढंगले पोखरामा छठ पर्व मनाउने व्यबस्थापन गरेसंगै पोखरामा यस बर्ष पनि निकै तामझामका साथ छठ पर्व मनाइदै गरेको नारायणथान मन्दिर स्थित छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताले बताए । पोखरामा व्यबस्थित ढंगले विभिन्न स्थानमा छठ पूजा हुने भएसंगै तराई तथा मधेशमुलका व्यक्तिहरुले पोखरामै छठ पर्व मनाउन लागेको उनले जनाए । पोखराका मुख्य गरी तीन स्थानमा धुमधामका साथ छठ… पुरा पढौ

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजनमा आठ प्रतियोगिता, ६४ लाख पुरस्कार राशी

काठमाडौ, ३ मंसिर प्रोफेसनल गल्फर्स एसोसियसन नेपाल ९एनपीजीए०ले सूर्य नेपाल गल्फ टुर २०२३(२४ सिजनको क्यालेन्डर सार्वजनिक गरेको छ। सुर्य नेपाल प्रालिद्वारा प्रायोजित नयाँ सिजनमा कुल ६४ लाख ३६ हजार १ सय ५० नगद पुरस्कारको लागि आठ प्रतियोगिता सञ्चालन हुनेछन्। यो सिजनमा ५ प्रतिशतले पुरस्कार राशी वृद्धि गरिएको एनपीजीएका महासचिव दिपक आचार्यले जानकारी दिए। सिजनको सुरूवात सूर्य नेपाल सेन्ट्रल ओपनबाट हुनेछ। ७२ होलको चारदिने प्रतियोगिता भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदैछ। ३३ प्रोफेसनल गल्फरले कुल ८ लाख ४० हजार नगद पुरस्कारको… पुरा पढौ

पोखराबाट जोमसोम जाँदै गरेको मोटरसाइकल काभ्रे भीरबाट कालीगण्डकीमा खस्यो

पोखरा ३ मंसिर । पोखराबाट जोमसोम जाँदै मोटरसाइकल बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भीरबाट अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको छ । दुर्घटनामा परि एक जर्मन नागरिकको मृत्यु भएको छ। पोखरादेखि मोटरसाइकलमा जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो साझँ साँझ ७ बजे तिर दुर्घटना भएको हो । प्रहरीका अनुसार चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाइकल राईडरहरू बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा हिडेको थिए… पुरा पढौ

पोखरामा हुने केपी ओली राष्ट्रिय कप टि–२० क्रिकेट प्रतियोगिता खेल तालिका सार्वजनिक

पोखरा ३, कार्तिक पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । यहि मंसिर ७ गते देखि सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो । एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् । प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने… पुरा पढौ

पोखरामा हुने माउन्टेन बाइक रेसमा ११ देशका ५५ जना प्रतियोगिहरुले भाग लिँदै

पोखरा, ०३ मंसिर । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागि जनाउने छन् । ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को… पुरा पढौ

पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

पोखरा २, मंसिर खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पोखरा क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले यही मंसिर ९ गते (नोभेम्बर २५ मा) उक्त प्रतियोगिता आयोजना गर्न हुने तयारी गरिएको नेपाल चिन मैत्रि संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो । नेपाल र चिनिया धावकहरु बिच क्रस कन्ट्रि… पुरा पढौ