१८ औ जेपी क्रस विद्यालयस्तरिय बास्केटबलमा फिस्टेललाई दोहोरो उपाधि
पोखरा २, पुष १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्ररछात्रा बास्केटबलको उपाधि फिस्टेल एकेडेमीले जितेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा फिस्टेलको छात्र÷छात्रा टिमले विजयी हुँदै उपाधि जितेको हो । सम्पन्न फाइनलमा छात्रतर्फ फिस्टेलले गण्डकी बोर्डिङलाई ५१–३१ ले तथा छात्रातर्फ बालकल्याणलाई २०–१७ को स्कोरले पराजित गरी उपाधि जितेको छ । उपाधि संगै फिस्टेल एकेडेमीले छात्र÷छात्रा दुवैतर्फ नगद रु २०र२० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छात्रतर्फ गण्डकी बोर्डिङ र…
पुरा पढौ
नेशनल प्याब्सन कास्कीले प्रथम बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने
पोखरा २, पुष राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल नेसनल प्याब्सन कास्कीले पौष ६ देखि ८ गतेसम्म पोखराको नयाँबजारमा अवस्थित प्रदर्शनी केन्द्रमा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ । कास्कीका ४७ वटा निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुको साझा संस्था एन प्याब्सन कास्कीले यसवर्ष नेसनल प्याब्सन कास्कीको शान, विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन पहिचान भन्ने नाराका साथ विद्यार्थीहरूको शारीरिक, संवेगात्मक, मानसिक, सामाजिक, सिर्जनात्मक, एवम् सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्यले बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको हो…
पुरा पढौ
धनगढी(पोखरा हवाई सेवा पुनर्स्थापनामा जोड
धनगढी २, पुष धनगढी, झण्डै दुई वर्ष अघि सुरु भई पछि स्थागित हुन पुगेको धनगढी(पोखरा सिधा हवाई सेवालाई पुनस् निरन्तरता दिनुपर्नेमा दुबै शहरका ब्यबसायी एकमत देखिएका छन् । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकीको आयोजनामा संचालित जाउँ है पोखरा अभियानको चौंथो दिन सोमबार धनगढीमा आयोजित कार्यक्रममा हवाई सेवा पुनस् सुचारु गरिनु पर्नेमा उनीहरुले जोड दिए । २०७८ सालको फागुन महिनामा गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीबिच बुद्ध एयरले पोखरा–धनगढी सिधा उडान आरम्भ गरे पनि उक्त सेवा लामो…
पुरा पढौ
बाह्रौँ पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
पोखरा १, पुष बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को उत्पादन बेटरले साथ दिने भएको छ । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने बाह्रौँँ संस्करणको पोखरा महोत्सवलाई पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.को बेटरले मुख्य प्रायोजकमा रही साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.का अपरेटिङ अफिसर सन्नी रौनियारबीच मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई…
पुरा पढौ
नेपालगञ्जमा जाउँ है पोखरा अभियान, नेपालगञ्ज–पोखरा दैनिक हवाइ उडान सहित स्तरीय बस सेवा संचालन गर्न जोड
दीननाथ बराल नेपालगञ्ज १, पुष होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा पश्चिम तर्फ सुरु गरिएको जाउँ है पोखरा अभियान अन्र्तगत आइतबार नेपालगञ्जका पर्यटन व्यावसायीहरुसंग छलफल भएको छ । । वर्दिया राष्ट्रिय निकुञ्ज लगायत नेपालगञ्ज वरपरका पर्यटकीय स्थलको बारेमा पोखरामा पनि जानकारी दिने व्यवस्था मिलाउनुपर्नेमा नेपालगञ्जका पर्यटन व्यवसायीले उक्त कार्यक्रममा माग गर्नु भएको छ । साथै नेपालगञ्ज पोखरा सिधा हवाई उडानलाई दैनिक उडान गर्न व्यवसायीहरुले माग गर्नु भएको छ । सो क्षेत्रमा हाल हप्तामा…
पुरा पढौ
काहूँबाट हिमाल हेर्दै ३ दिनसम्म योग पोखरामा पहिलोपटक ‘इन्टरनेशनल योगा फेस्टिवल’ १० भन्दा बढी देशका तीन दर्जन सहभागी हुँदै पोखरा १, पुष पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योगा फेस्टिवल हुने भएको छ । सोमबारदेखि यहाँको मनोरम स्थल काहूँडाँडामा तीन दिनसम्म योगा फेस्टिवल हुन लागेको हो । योग कनेक्शनको आयोजनामा हुने यस फेस्टिवलको इभेन्ट म्यानेज प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा वडा नं. ११ को सहयोग रहेको छ । पुस ४ गतेसम्म चल्ने फेस्टिवलमा…
पुरा पढौ
पोखरा १३ मा दन्त शिविर
पोखरा १, पुष पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ । आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने र औषधि वितरण देखि सम्पूर्ण सेवा वडा नागरिकका लागि वडाकार्यालयले उपलब्ध गराएको थियो । पोखरा १३ ले यसअघि पनि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।
पुरा पढौ
सहारा यूके अध्यक्षमा कृष्ण गुरुङ
पोखरा १, पुष सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् । शनिबार युकेमा आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए । सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ । कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु गुरुङ,…
पुरा पढौ
जेपी क्रस अन्तर विद्यालय छात्र–छात्रा बास्केटबल फाइनल भोली
पोखरा १, पुष १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र–छात्रा बास्केटबल पोखरामा जारी रहेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको तेश्रो दिन अन्तिम चारको टुङ्गो लागेको छ । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ फिस्टेल, न्यू ग्यालेक्सी, बालकल्याण, अल्फा सेमीफाइनलमा प्रवेश गरेका छन् भने छात्रतर्फ स्पाइरल ग्यालेक्सी र अल्फाले अन्तिम चारमा स्थान बनाएका छन् । आइतबार छात्रातर्फको खेलमा बाल कल्याणले एलएलाई १७–० ले, फिसटेलले गण्डकी बोर्डिङलाई १७–८ ले, न्यू ग्यालेक्सीले ग्लोबललाई ८–३ ले स्कोरले पराजित…
पुरा पढौ
र्यान्डममा ‘गोधूलि गीत’को चर्चा
पोखरा, पुष १ साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पनि जनयुद्धको पेरिफेरिको कथा लेख्नु नै स्वागतयोग्य एउटा दुस्साहस गरेका हुन् भन्ने लाग्छ ।” विकासले भने, “अवश्य पनि गोधूलि गीत जनयुद्धको कथा हो,…
पुरा पढौ


