समाचार

कुमुदिनीमा नेपाली हिज्जे प्रतियोगिता

पोखरा, ५ भाद्र,पोखरा महानगरपालिका गैह्रापाटनस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार विद्यालयको वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ। आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा डाँफे सदनका आमोश परियार कक्षा ८ ९ग०, प्रतिमा विष्ट कक्षा ७ ९ग०, स्वस्तिका खड्का कक्षा ७ ९ख० र बिप्सन खनाल कक्षा ६ ९क० को समूह प्रथम भएका छन् । त्यस्तै यती सदनका ग्रेसी गुरुङ कक्षा ८ ९ग०, रेगन पुन कक्षा ८ ९ ग०,… पुरा पढौ

तीजको अवसरमा पोखरा ट्रेड मलमा खुल्यो बीपी एथेनिक वेयर, उद्घाटनको अवसरमा २५ प्रतिशत छुट

पोखरा ५, भदौं, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा पोखराको ठुलो व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा बीपी एथेनिक वेयर संचालनमा आएको छ । उक्त पसल उद्घाटनको अवसरमा २५ प्रतिशत छुट हुने भएको संचालक विपासा पुरीले बताउनु भयो । आकर्षक, आधुनिक र गुणस्तरीय एथेनिक पोसाकको नयाँ गन्तव्य बनाउने उद्धेश्यले हाल उक्त पसल संचालनमा ल्याएको उहाँले बताउनु भयो । पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मलको दोस्रो तल्लामा बीपी एथेनिक वेयर सञ्चालनमा आएको हो। उक्त पसलको यही भदौं ७ गते औपचारिक उद्घाटन… पुरा पढौ

पोखरामा अत्याधुनिक सेवा सहित राधिका नेत्रालय सञ्चालनमा

पोखरा, पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवासहित राधिका नेत्रालय सञ्चालनमा आएको छ। आँखासम्बन्धी जटिल रोगको उपचार तथा शल्यक्रियाका लागि पोखरा तथा आसपासका नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले नेत्रालय स्थापना गरिएको हो। हालै संचालनमा आएको नेत्रालयले रेटिना, मोतियाबिन्दु, आँखाको पर्दासम्बन्धी समस्या लगायतका विभिन्न नेत्ररोगको विशेषज्ञ उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराउने जनाएको छ। १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन एवं नेत्रालयका मेडिकल डाइरेक्टर डा. अमृत बास्तोलाको पहलमा… पुरा पढौ

हरेक महिनाको पहिलो शनिबार पोखरामा ‘फनराइड’, साइकल संस्कृतिलाई प्रवर्द्धन गर्ने तयारी, पोखरादेखि ढोरवराही मन्दिरसम्मको यात्रा हुने

पोखरा, साइकल सिटी पोखराले स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनसँगै पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यले हरेक महिनाको पहिलो शनिबार नियमित ‘फनराइड’ आयोजना गर्ने क्रममा यसपाली भने पोखरादेसखि तनहुँको ढोरवाराही मन्दिरसम्म गर्ने भएको छ । साइकल सिटी पोखराको आयोजनामा हुने फनराइडमा पोखराबाट करिब ७० जना तथा शुक्लागण्डकी साइक्लिङ क्लबबाट करिब ५० जना साइकलप्रेमीको सहभागिता हुने भएको छ। नियमित साइकल यात्रामार्फत स्वस्थ जीवनशैली, वातावरणमैत्री यातायात र पर्यटन प्रवर्द्धनको सन्देश फैलाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिन लागिएको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण… पुरा पढौ

पर्यटन चालकका लागि पोखरामा २० घण्टे व्यावहारिक अंग्रेजी भाषा तालिम सुरु (भिडियो सहित) ,गण्डकी प्रदेशमा पर्यटनको अथाह सम्भावना छः मन्त्री रिमाल

दीननाथ बराल पोखरा, भदौ ४ पर्यटन क्षेत्रमा कार्यरत पर्यटक सवारी चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा २० घण्टे व्यावहारिक तथा सघन अंग्रेजी भाषा तालिम सुरु भएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समन्वय तथा अमेरिकी दूतावास नेपालको सहयोगमा आज (बिहीबार) देखि तालिम सुरु भएको हो । https://www.youtube.com/watch?v=2wA1o3bnGYU तालिम भदौ ८ गतेसम्म पोखरास्थित होटल एलिगेन्समा सञ्चालन हुने भएको नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्यले बताउनु भयो । तालिममा १९… पुरा पढौ

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डलाई इम्बार्क कलेजको साथ,एक जना खेलाडीले १८ लाख सम्मको छात्रवृत्ति पाउने

काठमाडौं, भदौ ०४, नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन गईरहेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण यही भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ । इम्बार्क कलेज अवार्ड कार्यक्रममा'Higher Education Partner'को रुपमा जोडिएको हो ।'Higher Education Partner' बनेबापत मञ्चले छनौट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति ९अधिकतम १८ लाख सम्मको० प्रदान गर्नेछ । मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप… पुरा पढौ

पर्वतीय दौड प्रतियोगिताको तयारी स्वरूप शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने

पोखरा ४, भदौं, तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता–२०८३ को तयारीस्वरूप आउदो शनिबार पोखरादेखि पुम्दीकोटसम्म हाईकिङ हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको गाउँ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा करिब ७ किलोमिटरको हाईकिङ हुन लागेको आयोजकले जनाएको छ । पोखरा–१७ स्थित माछापुच्छ्रे बिम्ब पार्क (ड्यामसाइड) बाट शनिबार बिहान ७ः३० बजे सुरु हुने हाईकिङ रानीवन हुँदै पुम्दीकोटस्थित विशाल महादेवको मूर्तिसम्म पुगेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’सम्म पुग्नेछ । पदयात्रामा पर्यटनकर्मी, संचारकर्मी, स्थानीयवासीकोे सहभागिता… पुरा पढौ

राइट टु प्रोटिन रनको पाँचौं संस्करण असोज ३ गते पोखरामा हुने करिब ४ हजार धावक सहभागी हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ४ भदौ, प्रोटिनयुक्त आहार, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुँदै आएको ‘राइट टु प्रोटिन रन–२०२६’ को पाँचौं संस्करण आगामी असोज ३ गते पोखरामा हुने भएको छ । प्रतियोगितामा करीब ४ हजार भन्दा बढी धावक सहभागिता गराउने लक्ष्य राखिएको आयोजक नेपाल दाना उद्योग संघले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मार्फत जानकारी गराएको हो । https://www.youtube.com/watch?v=kLyUL-MSOiA&t=122s प्रतियोगिता पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने भएको छ भने हाप म्याराथन सहित विभिन्न ८ वटा विधामा… पुरा पढौ

भदौ २० गते पोखरा–२२ पुम्दीभुम्दीमा हुने वडा स्तरीय खुला तीज गीत प्रतियोगिताको तयारी तिव्र

पोखरा, पोखरा महानगरपालिका वडा नं.२२ पुम्दीभुम्दीमा हुने वडा स्तरीय खुला तीज गीत प्रतियोगिता–२०८३ को तयारी तिव्र पारिएको छ। कालिमाटी शान्ति स्तुप टोल विकास संस्था, सिर्जनशील क्लब तथा कालिमाटी शान्ति स्तुप मोटरबाटो उपभोक्ता समितिको संयुक्त आयोजनामा यही भदौ २० गते शनिबार हुने प्रतियोगिताको तयारी तिव्र पारिएको कालिमाटी शान्ति स्तुप टोल बिकास सस्थाका अध्यक्ष दिनेश बरालले बताए । वडा नं। २२ स्थित बाटोमुनिको लिला आधारभूत विद्यालयको खेल मैदानमा बिहान ९:३० बजेदेखि आयोजना हुने प्रतियोगितामा वडा क्षेत्रभित्रका विभिन्न टोलका आमा समूह, महिला समूह,… पुरा पढौ

भारतमा स्थगित गोर्खा भर्ती केन्द्र पुनः सञ्चालन गर्न सेना प्रमुख सेठसमक्ष आग्रह

दीननाथ बराल, पोखरा, नेपालबाट भारतीय सेनामा हुने गोर्खा भर्ती पुनः सञ्चालन गर्न भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठसमक्ष पोखरामा आग्रह गरिएको छ । नेपाल भ्रमणमा रहेका जनरल सेठ आज (बुधबार) पोखराको रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका बेला भारतीय भूतपूर्व सैनिकहरूले अग्निपथ योजना अन्तर्गत गोर्खा भर्ती खुलाउन पहल गर्न आग्रह गरेका गर्नु भएको हो । भारतीय पूर्वसैनिक कल्याणकारी संघ नेपालका सहअध्यक्ष तथा गण्डकी अध्यक्ष क्याप्टेन गजबहादुर थापाले जनरल सेठसँग प्रत्यक्ष भेट गर्दै नेपालबाट भर्ती रोकिँदा हजारौँ नेपाली… पुरा पढौ

This will close in 20 seconds