दीननाथ बराल,पोखरा ९, भदौं, पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही भदौं २० र २१ गते महाधिवेशन हुने भएको छ । संघको अध्यक्ष पदमा दुई प्यानल सहित चार जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम अध्यक्ष पदका लागि मैदानमा उत्र्रिनु भएको हो । चार उम्मेदवारमध्ये बलराम आचार्य र शोभा गौतमले पदाधिकारीसहितको प्यानल बनाएर चुनावी अभियान अघि बढाउदा उत्तममान बुद्धाचार्य र…
पुरा पढौ