दीननाथ बराल, पोखरा ५ ,असोज, युनाइटेड किङस क्लब, पोखराको आयोजनामा पोखरामा प्रथम किङस कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ हुने भएको छ । प्रतियोगिता आगामी मंसिर १ गतेदेखि ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने आयोजकले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतियोगितामा ३ विभागिय नेपाल पुलिस, नेपाली सेना, शसस्त्र प्रहरी वल, घरेलु टिम गण्डकी भलिवल संघ सहित ६ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष अशोक गुरुङले बताउनु भयो । प्रतियोगिताको विजेताले नगद ४…
पुरा पढौ