पोखरा, ११ असोज, पोखरा–६, बैदामस्थित रेनोभा हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ।हस्पिटलका अध्यक्ष ड.डार्विन लामिछानेको अध्यक्षतामा तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। देशका विभिन्न स्थानमा देखिएको बाढीपहिरो तथा सक्रिय मनसुनका कारण स्वास्थ्य क्षेत्रमा पर्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै बिरामीलाई आवश्यक पर्ने रगतको सहज उपलब्धतामा सहयोग पु¥याउने उद्देश्यले प्रतिकूल परिस्थितिका बाबजुद रक्तदान कार्यक्रम आयोजना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक डा. भुपेन्द्र शर्माले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी कास्की…
पुरा पढौ