क्यानबेरा, नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्ट्रेलियाको क्यानबेरामा आयोजित ‘नेपाल फ्लड डिजास्टर अपिल’ कार्यक्रमबाट करिब १५ हजार अस्ट्रेलियन डलर, अर्थात् हालको विनिमय दरअनुसार करिब १६ लाख ३७ हजार नेपाली रुपैयाँ संकलन भएको छ। आर्ट साउण्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान ९क्यानबेरा०को सहकार्यमा क्यानबेराको ३८ डेभिड स्ट्रिट, टर्नरस्थित पोलिस ह्वाइट ईगल क्लबमा आयोजित कार्यक्रममा नेपाली तथा अस्ट्रेलियाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार, स्वयंसेवक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नेपालका बाढी…
पुरा पढौ