पोखरा, २६ माघ, भारतको विहार क्षेत्रका बरिष्ठ पर्यटन प्रवद्र्धन अभियन्तासँग पोखरा सहित गण्डकी प्रदेशको पर्यटनका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ । विहारबाट पोखरा सहित हिमाल पारीको जिल्ला मुस्ताङका पर्यटकीय गन्तव्य घुमेर फर्किएको टुरिज्म एशोसिएसन अफ विहारका प्रेजिडेन्ड सोनुुकुमार सिंह, ट्राभल इन्फ्लुन्सर एवम् अनडिस्कोभर्ड भेन्चर्स प्रा.लि.का डाइरेक्टर आशिष कौशिक, सोही संस्थाका डाइरेक्टर एण्ड को फाउन्डर अभिनाश कौशिक, सोही संस्थामा आवद्ध फोटाग्राफर सुनिल शर्मा लगायतको टोलीसँग पोखरा पर्यटन परिषद् सहित पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधिले छलफल गरेका हुन्् । उक्त अवसरमा भारतीय…
पुरा पढौ