दीननाथ बराल, पोखरा, २ भदौ, पोखरा महानगरपालिका वडा नं. १५ र आईएनएफ नेपालअन्तर्गत सञ्चालित हरियोखर्क अस्पतालबीच वडाबासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिकाका उप—प्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा मंगलबार आयोजित एक समारोहबीच वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँ र हरियोखर्क अस्पतालका निर्देशक, चिकित्सा सेवा विभागका डा.अरुणकुमार बुढाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । https://www.youtube.com/watch?v=UkW2bsrTwr0&t=12s समझदारी अनुसार वडा नं. १५ का नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, रोग रोकथाम…
पुरा पढौ