दीननाथ बराल,पोखरा १०, असार, पोखरामा पठाओ, टुटल, ईनड्राईभ जस्ता मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा २६ वटा सवारी साधनलाई कार्वाही भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा क्षेत्र भित्र निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनधिकृत मोवाईल एप मार्फत यात्रु ओसारपसार गरेको आरोपमा ४ वटा ट्याक्सी सहित २६ वटा सवारी साधनलाई नियन्त्रणमा लिदै कार्वाही गरिएको कास्की प्रहरीले जनाएको छ । गण्डकी प्रदेश यातायात व्यबस्था कार्यालय कास्कीको दर्ता नगरी…
पुरा पढौ