पोखरा १४ असार लक्ष्मी सनराईज वैंकले वाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई नौमती बाजा हस्तान्तरण गरेको छ । परम्परागत लोक संस्कृति सहित बाजाको संरक्षण तथा पर्वद्घन गर्ने हेतुले बाजा हस्तान्तरण गरिएको वैंकका वगर शाखा कर्जा अधिकृत विकास आचार्यले जानकारी दिए ।नरसिगा, सनाई, दमाहा, ट्याम्को सहित नौ थान बाजा सेट वैंकका प्रदेश प्रमुख उज्वल वैद्य, क्षेत्रिय अप्रेशन अफिसर राजु भण्डारी, विजनेश म्यानेजर सुनिता राणाले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, सह प्रधानाध्यापक राम वहादुर वाँनिया, भेषराज पौडेल,…
पुरा पढौ