कास्कीको रुपा गाँपालिकाको बजेट घट्यो, ४८ बाट घटेर ४६ करोडमा झर्यो

-


     पोखरा क्लिक     
     असार १० गते २०८१ मा प्रकाशित


पोखरा १०, असार,

कास्कीको रुपा गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ४६ करोड ७६ लाख ८२ हजार रुपैयाँको बजेट प्रस्तुतः गरेको छ । गाँउपालिकाको आइतबार भएको १५ औँ गाउँ सभामा उपाध्यक्ष लालसुब्बा गुरुङले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

चालु आर्थिक बर्ष भन्दा आउँदो आर्थिक बर्ष २०८१÷०८२ को लागि करिब ३.७२ प्रतिशक कम बजेट प्रस्तुतः भएको हो । चालु आर्थिकमा ४८ करोड ५७ लाख भएको बजेट आउदो बर्षको भने घटेर ४६ करोड ७६ लाखमा खुम्चिएको हो । बजेटको पूर्णपाठ सहित