मनोरन्जन

सिर्जना बहिराका विद्यार्थीलाई एनआईएमबीको पोशाक सहयोग

लेखनाथ चैत्र ,८ एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नंं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका एकसय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको हो । विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले बित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती… पुरा पढौ

पूर्वी नेपालमा जाउँ है पोखरा अभियान

पोखरा, ८ चैत आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदै छ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको छ । पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा आयोजना हुन लागेको २१ औं… पुरा पढौ

भारतका अक्षय कुमार र चाइनाका झाउलाई २१ औं खुल्ला नेपाल प्याराग्लाईडिङ प्रतियोगिताको उपाधि, महिला तर्फ चाइनाकी कोङलाई (भिडियो)

दीननाथ बराल,पोखरा, ७, चैत, नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा सम्पन्न २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि भारतका अक्षय कुमार र चाइनाका झाउ चेनले जित्नु भएको छ । पोखराको सराङकोटबाट उडान गरी खपौदीमा निर्धारित बिन्दु नजिक पुग्दै समान ७ अंक सहित दुबै जनाले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । https://www.youtube.com/watch?v=ALaExlMSxSo भारतका इमान रम्तेल ८ अंकका साथ तेश्रो हुनु भयो । नेपालका पवन परियार र अर्जुन जलारीले समान ११ अंक ल्याउदै प्रर्दशनका आधारमा परियार छैटौ… पुरा पढौ

पोखरामा व्यक्तित्व तथा व्यवसाय पूर्वाधार सम्बन्धी कार्यक्रम सम्पन्न

पोखरा, पोखरामा व्यक्तित्व एवं व्यवसाय पूर्वाधार विकासका लागि एक दीने गोष्ठी सम्पन्न भएको छ। कास्की जिल्ला व्यूटि पार्लर एशोसियसनको आयोजना तथा ओटरिया नेपालद्वारा समन्वयमा शनिबार व्यूटि पार्लरहरुको लागि उक्त गोष्ठी आयोजना गरिएको हो । कुनै पनि व्यवसाय सुरु गर्दा सपना देख्नुका साथै कडा मेहनत आवश्यक हुने र त्यसका लागि व्यवसायीक व्यक्तित्वको महत्वपूर्ण भूमिका रहने विषयमा जोड दिइएको थियो। सो अवसरमा ओटरिया नेपालका गौरव श्रेष्ठ र दिनेश शर्माले व्यक्तित्व विकास तथा व्यवसायसम्बन्धी अभिमुखीकरण दिएका थिए । पूर्वी नेपालमा व्यूटी पार्लर सञ्चालन… पुरा पढौ

पोउवा संघले दियो महिलाहरुलाई भ्याट र कर

पोखरा,७ चैत, पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमी र व्यवसायीहरुलाई मूल्य अभिवृद्धि कर ९भ्याट० र करबारे तालिम दिएको छ । जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा उद्योगी÷व्यवसायीलक्षित भ्याट र करसम्बन्धी तालिम संचालन गर्दै आइरहेको संघले शुक्रबार र शनिबार महिलाहरुका लागिमात्र तालिम आयोजना गरेको संघकी महासचिव तथा कार्यक्रम संयोजक शोभा गौतमले जानकार दिइन् । करिब ६५ जना महिलाको सहभागिता रहेको तालिममा सीए विवेक श्रेष्ठ प्रशिक्षक रहेका थिए । तालिम समापनको अवसरमा शनिबार प्रमुख अतिथि… पुरा पढौ

एनटिभिए गण्डकीको अध्यक्षमा रविप्रसाद आचार्य चयन

पोखरा, ७ चैत, नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रविप्रसाद आचार्य को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह–कोषाध्यक्षमा संगीता अधिकारी आचार्य निर्वाचित भएका छन्। सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन्। अधिवेशनका लागि कृष्णबहादुर थापा को संयोजकत्वमा निर्वाचन… पुरा पढौ

पोखरामा महिन्द्राका इलेक्ट्रिक एसयुभी ‘बीई–६’ र ‘एक्सईभी ९–ई’ को बिक्री वितरण सुरु

पोखरा, पोखरामा महिन्द्राका इलेक्ट्रिक एसयुभी ‘बीई–६’ र ‘एक्सईभी ९–ई’ को बिक्री वितरण सुरु भएको छ । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता विवि अटोमोवाइलसँगको सहकार्यमा आज दुई नयाँ इलेक्ट्रिक ओरिजिन एसयुभी बीई–६ र एक्सईभी ९–ई सार्वजनिक गरेको हो । महिन्द्रका यी गाडीहरुको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका रिसर्च एण्ड बिजनेश डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राको नेपाल, भुटान र… पुरा पढौ

पोखरामा १८ डी सिनेमा सञ्चालन

पोखरा, चैत ६, पोखरामा १८डी सिनेमा सञ्चालनमा आएको छ। चैत ६ गतेदेखि फ्लाइ नेपाल इन्टरटेनमेन्टले यो नयाँ प्रविधियुक्त मनोरञ्जन सेवा सुरु गरेको हो। साहसिक गतिविधिका लागि परिचित पोखरामा यसले मनोरञ्जनको क्षेत्रमा नयाँ अनुभव थपेको छ। यो सिनेमा लेकसाइडस्थित डिज्नील्याण्ड क्षेत्रमा सञ्चालनमा ल्याइएको छ। सिनेमाको उद्घाटन नेपाली चलचित्रका महानायक राजेश हमाल ले गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले पोखराले अब फरक शैलीको मनोरञ्जन अनुभव गर्न पाउने बताउनुभयो। उहाँका अनुसार, पोखरा प्राकृतिक रूपमा आकर्षक सहर मात्र नभई चलचित्र छायांकन र व्यवसायका लागि पनि… पुरा पढौ

प्याराग्लाईडिङ प्रतियोगितामा भारतका अक्षय कुमार र चीनका झोउ चेन अग्र स्थानमा महिला तर्फ चिनकी कङ सियाङ याङ अग्रह स्थानमा

पोखरा, नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा जारी २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ अन्तर्गत दोस्रो दिनका प्रतिस्पर्धासम्म आउदा चाइनिज खेलाडी र भारतीय खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका छन् । https://www.youtube.com/watch?v=9jpzRWxbgMs शुक्रबारसम्म आयोजक संस्था ना ले दिएको अंकतालिकाअनुसार एक्यूरेसी पुरुष एकलतर्फ को विधामा भारतका अक्षय कुमार र चीनका झोउ चेन समान ७÷७ अंकसहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । त्यसैगरी, भारतका अलिस्तर रुमतेल, मनीष उप्रेती र इमान रुम्तेलले समान ८÷८ अंकसहित संयुक्त तेस्रो स्थानमा रहेका छन् । नेपाली… पुरा पढौ

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

पोखरा, चैत ६, सूर्य नेपाल गल्फ टुर २०२५(२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन(पार ६९ खेलेका उनले समग्रमा ३(अन्डर २ सय ४ को स्कोरमा सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे । उनको यो करियर १४औं उपाधि हो। उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरे । यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए… पुरा पढौ