उभौली साकेला स्पेनमा पनि मनाइयो

-


     पोखरा क्लिक     
     जेठ १३ गते २०८१ मा प्रकाशित


स्पेन १३, म्याड्रिड

किराँत तथा राई समुदायको उभौलि साकेला पर्वको अवसरमा सात समुद्र पारि स्पेनको म्याड्रिडमा एक भव्य कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाइएको छ ।

विभिन्न ढंगले विदेशीका नेपालीहरुले आफ्नो कला संस्कृतिलाई विदेशमा रहेर पनि उक्त पर्वलाई महत्वका साथ मनाउदै आएको स्पेनबाट एकराज गिरीले बताउनु भयो ।