दीननाथ बराल, पोखरा २५, चैत, पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बिल्स फाउण्डेसनको आयोजनामा फिट नेपाल स्पोट्र्स प्लेक्सको नयाँ कभर्ड हलमा यही चैत २७ गते देखि हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त प्रतियोगितामा ३ वटा विधामा छात्र तथा छात्रा तर्फको प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक भूगोल गुरुङले बताउनु भयो । तष्विर शुर्दशन रञ्जिल मोहन भूगोल फाउण्डेसनको व्यबस्थापनमा पोखरामा यही चैत ३० गतेसम्म संचालन हुने प्रतियोगितामा करिब…
पुरा पढौ