दीननाथ बराल,पोखरा, असार ३१, पोखराको सहारा क्लबले फेरि पनि समाजसेवाको यात्रामा एउटा महत्वपूर्ण कदम चालेको छ। आज क्लबमा आयोजित एक समारोहमा सहारा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेस कार्गो एन्ड कुरियर कम्पनीका प्रतिनिधि तुलसी उप्रेतीबीच सहयोग सम्झौता भएको हो । अबदेखि विदेशमा सामान पठाउँदा प्रयोग हुने एजी एक्सप्रेसको सेवाबाट क्लबलाई पनि सहयोग पुग्नेछ। सम्झौता अनुसार, विदेशमा पठाइने सामग्रीको ग्लोबल सेल मूल्यअनुसार प्रति केजी पाँच रुपैयाँ क्लबलाई वार्षिक रूपमा प्राप्त हुने छ । साथै क्लबका सदस्य, सल्लाहकार र विदेशस्थित शाखा…
पुरा पढौ