समाज

हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश

पोखरा, ५ फागुन, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । सोमबार भएको विद्यालय तर्फको खेलमा बिजयी हुदै सगरमाथा, कास्की मोडनाइज, गुरुकुल विद्यासदन र अरनिको बोडिङ स्कुल तनहुँ सेमिफाइन प्रबेश गरेका छन् । सगरमाथा सेकेन्डरी स्कुलले बाग्लुङको चिल्डेन लाइभ इङलिस स्कुललाई ५–४ गोल अन्तरले हराउदै सेमिफाइन प्रबेश ग¥यो । निधारी समयमा दुबै तर्फबाट तीन÷तीन गोल भएपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । अर्को खेलमा कास्की मोडनाइज एकेडेमीले… पुरा पढौ

कास्की क्रिकेट लिगः सांग्रिला लिग च्याम्पियन

पोखरा, फागुन ५, कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको फाईनल खेलमा नियमित कप्तान विपिन खत्रीको अलराउण्ड प्रर्दशनमा सांग्रिलाले उपाधि आफनो नाममा लेखायो । लिग चरणमा अपराजित रहेको कास्कीलाई सांग्रिलाले फाईनल खेलमा रोक्न सफल रह्यो । लिगका शीर्ष दुईमा रहेको टोलीले फाईनल प्रतिस्पर्धा गर्ने क्रममा सांग्रिला र कास्की उपाधि प्रतिस्पर्धा गरेका थिए । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस हारेर… पुरा पढौ

सगरमाथा स्कुलले मनायो १८ औँ वार्षिकोत्सव

पोखरा,४ फागुन, पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव  विविध कार्यक्रम सहित मनाएको छ । विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सो अवसरमा आचार्यले विद्यालयमा सैद्धान्तिकसँगै खोजमुलक र व्यावहारिक ज्ञान विद्यार्थीलाई दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले शिक्षण सिकाईसँगै संस्कृतिको विकासमा समेत जोड दिनुभयो । “खोज अनुसन्धान पाठ्यक्रमको मूल उद्धेश्य हो । शिक्षकले शिक्षण सिकाईमा… पुरा पढौ

हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

पोखरा, ४ फागुन, पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्की च्याम्पियन बनेको गुरुकुल विद्यासनले बिजयी शुरुवात गरेको छ । गुरुकुल विद्यासनले जुनियर सिटिजन एकेडेमी लेखनाथलाई १–० गोलले हरायो । अर्को खेलमा डाइमन्ड सेकेन्डरी स्कुलले पोखरा युनाइटेड एकेडेमीलाई ट्राइबे्रकरमा ३–२ गोलले हरायो । निर्धारीत समयमा दुई दुई गोलका बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । अर्को खेलमा सुर्योदय इङलिस बोडिङ स्कुलले… पुरा पढौ

मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार अबको केही दिनमै डिस्चार्ज हुने

दीननाथ बराल,पोखरा ४, फागुन, पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा भएको बेलुन विस्फोट हुँदा घाइते हुनु भएको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको छ । कीर्तिपुरको र्कीर्तिपुर अस्पतालमा उहाँहरुको शनिबार देखि सघन उपचार कक्ष (आईसियू) मा उपचार हुदै आएके छ भने उहाँहरुको स्वास्थ्यमा समेत क्रमिक सुधार हुदै आएको अस्पताल श्रोतले जनाएको छ । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा करिब ५ देखि ६ प्रतिशत जलन भएकोले श्वासनली… पुरा पढौ

कास्की क्रिकेट लिगः राईजिङ र कास्कीको जित

पोखरा, फागुन ४, कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिग प्रतियोगितामा राईजिङ क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ४१ रनले पराजित गर्दा कास्की क्रिकेट क्लबले भने अपराजित यात्रा कायम राख्दै आईतबार लेखनाथ युथ क्रिकेट क्लबलाई १८८ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा राईजिङले टस हार्दै नविन पोखरेलको अर्धशतकीय पारीमा ४ विकेटको क्षतिमा १३० रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो । पोखरेलले ५४ बल खेल्दै ५६ रन बनाए । उनले ८ चौका प्रहार गरे… पुरा पढौ

पिइए इन्जिनियरिङ तथा आईटी क्वीजमा मदरल्याण्ड मावि उत्कृष्ट

पोखरा, फागुन ४, पिइए एशोसिएसन प्रालिले आयोजना गरेको इन्जिनियरिङ तथा आईटी क्वीजमा पोखराको मदरल्याण्ड माविले एकलौटी नतिजा हात पारेको छ । हालै भएको प्रतियोगितामा मदरल्याण्ड मावि गण्डकी प्रदेशमा उत्कृष्ट ठहरिएको छ भने क्वीजको अन्तिम चरणको प्रतिश्पर्धाका लागि मदरल्याण्ड माविका मात्रै पाँचवटा समूह छानिएका छन् । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार गण्डकी प्रदेशस्तरको छनोटमा विभिन्न विद्यालयका १ सय ३७ वटा टिमले प्रतिश्पर्धा गरेका थिए । ती मध्ये अन्तिम आठवटा टिम प्रदेशबाट छानिएकोमा पाँचवटा टिम मदरल्याण्ड माविको रहेको उनले बताए… पुरा पढौ

गीताञ्जली साहित्य परिवारको २६६ औं साधना प्रभात

गीताञ्जली साहित्य परिवारको नियमित रचनावाचन साधनाप्रभातको २६६ औं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रमका प्रभातनायक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सिर्जना सभ्य समाज निर्माणको आधारशीला भएकाले स्रष्टा साधक विधर्मको बाटो नहिँड्दा राज्यसत्ता र सर्जकबीचको खाडल पुरिन नसकेको बताए । उनले व्यापारीले साहित्यका नाममा व्यापार गर्दा बजेट विनियोजनका लागि लाखौं रुपैयाँ हुने राज्यसँग साहित्यिक संस्थाका लागि सामान्य सहयोग नहुनु दुषित मानसिकताको उपज भएको भन्दै चिन्तासमेत व्यक्त गरे । संस्थाका पूर्व अध्यक्ष शिवप्रसाद गौतमले साहित्य सिर्जना स्वस्थ जीवनयापनको माध्यम… पुरा पढौ

सङ्घर्षमा कलम छोरेपाटन समूहको रचनावाचन प्रतियोगिता

सङ्घर्षमा कलमद्वारा विद्यालय तहका भाइबहिनीलाई सिर्जनशील बनाउन गठन गरिएको सङ्घर्षमा कलम छोरेपाटन समूहको आयोजनामा पहिलो रचनावाचन प्रतियोगिता सम्पन्न भएको छ । ३३ जना प्रतियोगी रहेको प्रतियोगितामा कक्षा ९ का असिम खनाल, कक्षा ८ की सन्ध्या कार्की, कक्षा ६ का लेलिना बराल, कक्षा ५ की स्मृति सुनार र कक्षा ४ का रोहन गहतराज उत्कृष्ट पाँच हुन सफल भए । विजेतालाई विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सङ्घर्षमा कलम केन्द्रीय अध्यक्ष कृष्ण सारथि, संस्थापक अध्यक्ष असफल गौतम, छोरेपाटन भू.पू. विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्याय,… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका–९,सिधिङमा गायिका समीक्षा अधिकारीलाई सम्मान

फागुन ४, हेमजा, सिधिङ युनाईटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका समीक्षा अधिकारीलाई शनिवार कार्यक्रमका बिच सम्मान गरिएको छ । नेपाली गीत सङ्गीतको माध्यम बाट राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो अलग पहिचान बनाउन सफल माछापुच्छ्रे गाउँपालिकाकी चेली,माछापुच्छ्रे गाउँपालिकाको गौरव, युवा तथा संगीतप्रेमी हरुको ढुकढुकी बहुचर्चित गायिका अधिकारी सिधिङ कप विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुतिका लागि आएकी थिइन । अधिकारीलाई  सानै उमेर,छोटो समयमा कलाकारिता क्षेत्रमा  उच्च स्थान हासिल गर्न सफल एक… पुरा पढौ